machhapuchhre bank limited

यी स्थानमा माछापुच्छ्रे बैंकको दसैँ काउन्टर सञ्चालन हुने (सूचीसहित)

1633924224machha.jpg
काठमाण्डौ । दसैँ बिदामा ग्राहकको सुविधाका लागि माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा दसैँ काउन्टर सञ्चालन गर्ने भएको छ।  बैंकले दसैँको टीकाको दिन (असोज २९ गते) बाहेक असोज २६ गते (फूलपाती), असोज २७ गते अष्टमी, असोज २८ गते (नवमी) र असोज ३० गते (एकादशी) का दिन दसैँ काउन्टर सञ्चालन गर्ने भएको हो।  बैंकले असोज २६ गते काठमाण्डौसहित विभिन्न...

गत आवको एजीएम आह्वान गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, बुक क्लोज कहिले ?

1633574163machha.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ वार्षिक साधारणसभा (एजीएम) आह्वान गर्ने माछापुच्छ्रे बैंक पहिलो वाणिज्य बैंक बनेको छ। गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्ने पनि माछापुच्छ्रे नै पहिलो वाणिज्य बैंक बनेको थियो। हालसम्म माछापुच्छ्रेसहित ७ वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन्। तीमध्ये माछापुच्छ्रेबाहेक अन्य कसैले पनि...

माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश, अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

1633261700Image.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ।  वार्षिकोत्सवका अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्षभन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ।  यसअघि नै बैंकले वार्षिकोत्सवका उपलक्ष्यमा ल्याएको  आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ।  जसअन्तर्गत...

1662798070ADBL-ad-ver-1.gif

आयो माछापुच्छ्रे बैंकको बम्पर अफर, ग्राहकलाई २१%सम्म क्यासब्याक

1632478141Cash-Back-Offer.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि २१ प्रतिशतसम्म क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ। यो अफर आज असोज ८ गतेदेखि असोज १७ गते सम्मका लागि लागू रहने बैंकले जनाएको छ। यस योजनाअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा ई(कमर्स साइटमा कार्डबाट कम्तीमा ३ वटा कारोबार गरी दैनिक रु....

लाभांश प्रस्ताव गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, बोनस र नगद कति ?

1632313033machha.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/८८ का लागि लाभांश प्रस्ताव गर्ने माछापुच्छ्रे बैंक लिमिटेड पहिलो वाणिज्य बैंक बनेको छ।  बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १४ प्रतिशत रु. १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । जसमा...

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने

1631449550machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। विगत लामो समयदेखि डिम्याटलगायत सेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन...

माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1631178398machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकको ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। यो ऋणपत्रको १ हजार अंकित दरका कुल २२ लाख ५३ हजार ४९६ इकाइ नेप्सेमा सूचीकृत भएको छ। बैंकको यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल ...

माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

1630842834Image.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका ६, काठमाण्डौ जिल्लाको कीर्तिपुर नगरपालिकाको मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५ जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका...

माछापुच्छ्रेको इपीएसमा २९% को सुधार, अन्य सूचक पनि उत्साहप्रद

1628915668mbl.png
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा खूद नाफामा २८.८९ प्रतिशतको सुधार गरेको छ। शनिवार प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २६ करोडमा सीमित खूद नाफा बढेर समीक्षा अवधिसम्म १ अर्ब ६३ करोड पुगेको हो ।  यस्तै, १ अर्ब ९२...

नक्कली सामाजिक सञ्जालदेखि होशियार रहन माछापुच्छ्रे बेंकको आग्रह

1628745638machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई नक्कली सामाजिक सञ्जालदेखि होशियार रहन आग्रह गरेको छ।  पछिल्लो समय माछापुच्छ्रे बैंक लिमिटेडको नाममा नक्कली फेसबुक आईडी बनाएर म्यासेन्जरमार्फत ग्राहकसँग सम्पर्क गर्ने र विभिन्न जानकारी माग गर्ने गिरोह सक्रिय भइरहेको भन्दै बैंकले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना सम्पूर्ण ग्राहकलाई...

माछापुच्छ्रे बैंकद्वारा महाराजगन्जको सल्लाघारीदेखि बाँसबारीसम्म वृक्षरोपण

1627633395viberimage2021-07-3011-27-18-907.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आज काठमाण्डौ महानगरपालिका वडा नं. ३ को मूल सडक महाराजगन्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म १०० बिरुवा वृक्षरोपण गरेको छ।  बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन काठमाण्डौ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त...

माछापुच्छ्रे बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1627526361Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ। गत असार ३१ गतेदेखि बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार आज बैंकिङ समयसम्म यो ऋणपत्रमा आवेदन दिन...

वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर

1626783241Image.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा आजबाट एक्सटेन्सन काउन्टर स्थापना गरेको छ।  मालपोल कार्यालयको राजश्व संकलन तथा त्यसवरपरका बासिन्दाको बैंकिङ आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय सञ्चालनमा ल्याएको हो। एक्सटेन्सन काउन्टरको वालिङ ...

माछापुच्छ्रे बैंकको सहयोगमा राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गरिने

1626696200Image.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले हालको कारोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाण्डौको महाराजगन्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ।  गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिँदै गएको कारोना महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना...

माछापुच्छ्रे बैंकको रु. ३ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला, कति पाइन्छ ब्याज ?

1626316027Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज (असार ३१ गते) बाट आवेदन खुला गरिएको छ।  बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गरेको छ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ भने स...

भर्खरै

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट