शुक्रबार, श्रावण ८,२०८३ 09:56:03
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:56:03
Bizshala
Global IME Bank Limited

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा खत्री समूह बिजयी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा खत्री समूह बिजयी
New Office

काठमाण्डौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको  अध्यक्षका उम्मेदवार  डिक बहादुर खत्री (कुमार) प्यानल सहित विजयी भएका छन ।  अध्यक्ष पदमा विजयी खत्रीले ३४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी भुर्तेलले १९२ र पाण्डे क्षेत्रीले १७० मत पाएका छन् भने कोषाध्यक्षमा धन माया सिंजालीको  ३२३ मत प्राप्त गरी बिजयी भएका छन् । 

सिंजालीले दोस्रो सबै भन्दा धेरै मत प्राप्त गरेकी छन् ।

प्रगतिशील  प्यानलले  १७ सदस्यीय कार्यसमितिमा पदाधिकारी ७ मध्ये ६ जना र १० कार्यसमिति सदस्यमध्ये ८ सदस्य जितेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.