बिहीबार, श्रावण ७,२०८३ 11:18:00
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 11:18:00
Bizshala
Global IME Bank Limited

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ।

युरोपियन युरोको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ १९ पैसा र बिक्रीदर २०७ रुपैयाँ कायम भएको छ।

त्यस्तै, स्विस फ्र्याङ्कको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्री दर १९० रुपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलरको खरिद दर १०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २८ पैसा तथा क्यानेडियन डलरको खरिद दर १०९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा तोकिएको छ।

सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा कायम भएको छ।

चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ७७ पैसा र बिक्री दर २२ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियालको खरिद दर ४१ रुपैयाँ ९ पैसा र बिक्री दर ४१ रुपैयाँ २५ पैसा तथा कतारी रियालको खरिद दर ४२ रुपैयाँ ३० पैसा र बिक्री दर ४२ रुपैयाँ ४७ पैसा रहेको छ।

त्यस्तै, थाई भाटको खरिद दर ४ रुपैयाँ ५६ पैसा र बिक्री दर ४ रुपैयाँ ५८ पैसा, यूएई दिरहामको खरिद दर ४१ रुपैयाँ ९९ पैसा र बिक्री दर ४२ रुपैयाँ १५ पैसा तथा मलेसियन रिङ्गिटको खरिद दर ३७ रुपैयाँ ७३ पैसा र बिक्री दर ३७ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।

दक्षिण कोरियाली वोन १०० को खरिद दर १० रुपैयाँ ४१ पैसा र बिक्री दर १० रुपैयाँ ४५ पैसा रहेको छ। स्विडिस क्रोनरको खरिद दर १५ रुपैयाँ ८८ पैसा र बिक्री दर १५ रुपैयाँ ९४ पैसा तथा डेनिस क्रोनरको खरिद दर २३ रुपैयाँ ५३ पैसा र बिक्री दर २३ रुपैयाँ ६२ पैसा तोकिएको छ।

हङकङ डलरको खरिद दर १९ रुपैयाँ ६७ पैसा र बिक्री दर १९ रुपैयाँ ७५ पैसा, कुवेती दिनारको खरिद दर ५०१ रुपैयाँ १ पैसा र बिक्री दर ५०२ रुपैयाँ ९६ पैसा, बहराइन दिनारको खरिद दर ४०८ रुपैयाँ ९९ पैसा र बिक्री दर ४१० रुपैयाँ ५८ पैसा तथा ओमानी रियालको खरिद दर ४०० रुपैयाँ ५५ पैसा र बिक्री दर ४०२ रुपैयाँ १० पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार हालको व्यवस्थाअनुसार विभिन्न बैंकहरूले निर्धारण गर्ने खुला बजार विनिमय दरमा केही फरक हुन सक्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.