अघिल्लो मौद्रिक नीतिलाई नै निरन्तरता दिएको राष्ट्रबैंकद्वारा कर्जा बढ्ने र लक्षित आर्थिक वृद्धिदर हासिल हुने दाबी, यस्ता छन् आधार
काठमाण्डौ । राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अघिल्लोपटकको मौद्रिक नीतिका व्यवस्थालाई निरन्तरता दिइनु पछाडिको कारण र तर्क पेश गर्दै समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग वृद्धि हुने, अर्थतन्त्र चलायमान हुने र चालु वर्षमा राखिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने तर्क पेश...