शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त
काठमाण्ठौ । शिवम् सिमेन्ट लिमिटेडको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त भएकी छन् । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मारुलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्ठौ । शिवम् सिमेन्ट लिमिटेडको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त भएकी छन् । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मारुलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले सञ्चालक समितिले बारम्बार दवाब दिंदा समेत कामकाज सुचारु गर्न अस्वीकार गरेका छन् । आइतबार खुमलटारस्थित सेबोन कार्यालयमा सञ्चालक समितिको बैठकसँगै कर्मचारीहरुसँग समेत छलफल भएको थियो । सो क्रममा सेबोनका कर्मचारीहरुले अर्थ मन्त्रालयबाट आएको असोज २ गतेको पत्र फिर्ता हुनुपर्ने, त्यसो हुन नसके आफूहरुको समस्याको...
काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको लक इन अवधि कात्तिक महिनामा सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका निष्कासन गरेको सेयरको लक इन अवधि कात्तिक २९ गते समाप्त हुन लागेको हो । उक्त समयमा कम्पनीको ३६ लाख ५० हजार सेयरको लक इन अवधि समाप्त हुन लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानिय बासिन्दाका लागि विसं २०७९...
काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत साउन १५ गतेदेखि भदौ १९ गतेसम्म १ः०।६५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १ लाख ८९ हजार ९२७ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले भोलि अर्थात असोज २८ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो...
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले दशौं बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा आगामी कात्तिक २० गते बिहिबारका दिन भक्तपूरको सूर्यविनायकमा रहेको डालेश्वर भिलेज रिसोर्टमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । सभामा हकप्रदबाट प्राप्त हुने रकमको उपयोग तथा हकप्रद जारी...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ । कम्पनीले लिलामीमा राखेको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल असोज २८ गते मंगलबार काठमाण्डौको टेकुमा रहेको आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८ बजे खोलिने भएको हो ।
काठमाण्डौ । तरल राजनीतिक अवस्था, विभिन्न आन्दोलनका नाममा निजी क्षेत्र लक्षित आक्रमण र यी सबै घटनाक्रमबाट तर्सिएका लगानीकर्ताको कमजोर मनोबलका कारण सेयर बजार लगातार घटेपछि लगानीकर्ताहरुको एक समूहले आइतबार करिब ७ घण्टा पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड कब्जामा लियो ।
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डमा राति १० बजे पनि तनावको अवस्था जारी छ । आज कारोबार सकिएलगत्तै केही लगानीकर्ता गएर धितोपत्र बोर्ड घेराउ गरेका थिए । सो क्रममा उनीहरुको बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग घम्साघम्सी परेको थियो । लगानीकर्ताहरुको दाबीअनुसार उनीहरुले सोहीबेलादेखि धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठलाई कार्यालयबाहिर जान...
काठमाण्डौ । लगानीकर्ताहरुको एउटा समूहले आज कारोबार समय सकिएलगत्तैदेखि पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) कब्जामा लिएको छ । आज सेबोनको सञ्चालक समितिको बैठक डाकिएको थियो । त्यसअघि नै धितोपत्र बोर्ड पुगेका सेयर लगानीकर्ताहरुले आफ्ना विभिन्न ११ बुँदे माग राखेर आजै पूरा गर्नुपर्ने दवाब दिंदै बोर्ड कब्जा गरेका हुन् ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ६ अर्ब ७० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ७ वटाबाट मात्रै उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकहरुमा भृकुटी स्टक ब्रोकिङ कम्पनी, नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, एबीसी सेक्युरिटिज र आर्यतारा...
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले २०७८ साल भदौ महिनामा मौद्रिक नीति सार्वजनिक गर्दै ४÷१२ करोडको नीति सार्वजनीकि गरेको थियो । जसमा व्यक्तिगत लगानीकर्ताहरुको लागि ४ करोड मात्रै सेयर कर्जा लिन पाउने ब्यवस्था थियो भने संस्थागततर्फ १२ करोडको सीमा लगाइएको थियो । जुन नीति पूँजीबजारमा लामो समयसम्म निकै आलोचित र चर्चाको शिखमा रह्यो। यसै विषयलाई लिएर लगानीकर्ताहरु आन्दोलित पनि...
काठमाण्डौ । आज पनि पोखराबाट ग्राउण्ड जीरोको रिपोर्ट तयार गर्न विभिन्न ब्रोकर हाउसहरुमा पुग्दा अघिल्लो साता उच्च अंकले उतारचढावपूर्ण रहेको बजार यो साता कस्तो रहला भन्ने लगानीकर्तामा निकै अन्यौल रहेको पाइयो । आज हामी पुगेका प्रायः ब्रोकरहाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति निकै शून्य देखिन्थ्यो । ब्रोकरहाउसमा भेटिएका केही लगानीकर्ताहरुले आज र भोलिको करेक्सनपछि बजार...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह २.५५ प्रतिशत र निर्जीवन बीमा समूह २.३२ प्रतिशतले घटेको छ...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३.०५ प्रतिशत अर्थात ७८.८३ अंकले घटेर २ हजार ५०३.३५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.६४ प्रतिशतले घटेर ४३९.४० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को अध्यक्षमा चिरञ्जीवी चटौत चयन भएका छन् । चटौत उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको असोज २३ गतेको पत्रानुसार अध्यक्ष चयन भएका हुन् । मन्त्रालयका सचिव चटौतले कम्पनीको सञ्चालक समितिको बैठकसमक्ष अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् । यसअघिका कम्पनीका अध्यक्ष सुरेश आचार्यको अवकाश...
काठमाण्डौ । सर्वसाधारणका लागि साधारण सेयर(आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न नेशनल वायोटेकले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। नेशनल वायोटेकको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ५ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो। उक्त सभा काठमाण्डौको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा आयोजना हुनेछ ।
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले स्थगित साधारण सभा कात्तिकमा गर्ने भएको छ । कम्पनीले असोज २४ गतेका लागि तय भएको साधारण सभा अब कात्तिक ९ गते आयोजना गर्ने भएको छ । उक्त सभा वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ । कम्पनीको १८ औं साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडको साधारण सभा स्थगित भएको छ । हकप्रद सेयर निष्कासन गर्ने भएको छ । असोज २४ गते आयोजना गर्ने भनिएको कम्पनीको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो । कम्पनीले हकप्रद निष्कासनको प्रस्तावसहित १८ औं साधारण सभा डाकेको छ ।
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २४ गते बसेको कम्पनीको सञ्चालक समितिको १०० औं बैठकले लाभांश घोषणा गरेको हो । बैठकले गत आवका लागि हाल कायम चुक्तापूँजी ७० करोड रुपैयाँको ८.४२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश( कर प्रयोजनका लागि) रहेका छन् ।
काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले आम सर्वसाधारणका लागि २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँबराबरको रु. १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीहरुका लागि १ लाख २३ हजार ९७५ कित्ता...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.