बिहीबार, बैशाख ३१,२०८३ 08:38:43
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 08:38:43
अपर तामाकोशीका सञ्चालक श्रेष्ठमाथि छानबिनको माग
Capital Market

अपर तामाकोशीका सञ्चालक श्रेष्ठमाथि छानबिनको माग

काठमाण्डौ । नेपाल सेयरबजार लगानीकर्ता संघले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सञ्चालकविरुद्ध छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको छ। संघले कम्पनीका सञ्चालक राजन श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वसाधारण लगानीकर्ता तथा लगानीकर्ताको हकहितमा कार्यरत संघ–संस्थाविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको आरोप लगाएको हो।संघले सोमबार कम्पनीको सञ्चालक समितिलाई पत्र...

कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?
Capital Market

कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

काठमाण्डौ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले गत चैत २२ गतेदेखि २५ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको उक्त आईपीओमा ४२.६२ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङले जनाएको छ ।  मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको कम्पनीले जनाएको छ ।  

सर्किट ब्रेकर विवाद संसदसम्म: लगानीकर्ता संघद्वारा सार्वजनिक लेखा समितिमा उजुरी
Capital Market

सर्किट ब्रेकर विवाद संसदसम्म: लगानीकर्ता संघद्वारा सार्वजनिक लेखा समितिमा उजुरी

काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन)को मिलेमतोमा लागू गरिएको नयाँ सर्किट ब्रेकर व्यवस्थाविरुद्ध संघीय संसदको सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गरेको छ।संघले सोमबारदेखि लागू गरिएको सर्किट ब्रेकरसम्बन्धी नयाँ व्यवस्था गैरकानुनी, अपारदर्शी तथा लगानीकर्ताको हितविपरीत भएको दाबी गर्दै छानबिन र...

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने
Capital Market

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । वैशाख ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

सर्वसाधारणका लागि सिटिजन्स बैंकको १४.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि सिटिजन्स बैंकको १४.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एकजना संस्थापक सेयरधनीहरुको नाममा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।  

सिद्धार्थ इक्विटी फण्ड २ को सार्वजनिक निष्काशन वैशाख २१ गतेदेखि
Capital Market

सिद्धार्थ इक्विटी फण्ड २ को सार्वजनिक निष्काशन वैशाख २१ गतेदेखि

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले ‘सिद्धार्थ इक्विटी फण्ड २’ नामक म्युचुअल फण्ड सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। कम्पनीले वैशाख २१ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई निष्काशन गर्न लागेको हो । जसको कुल आकार १ अर्ब रुपैयाँ रहनेछ।यो योजना सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी म्युचुअल फण्ड हो। कुल इकाईमध्ये १ करोड...

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुलाउने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो।कम्पनीले बैशाख १६ गतेदेखि ७...

होल्डिङ मोडेलमा युनियन हाइड्रो, अब बहुआयामिक लगानी कम्पनी
Capital Market

होल्डिङ मोडेलमा युनियन हाइड्रो, अब बहुआयामिक लगानी कम्पनी

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेड होल्डिङ संरचनामा रूपान्तरण भएको छ । आइतबार ललितपुरमा सम्पन्न विशेष साधारणसभाले कम्पनीको नाम परिवर्तन गरी “युनियन हाइड्रो होल्डिङ कम्पनी लिमिटेड” बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेसँगै कम्पनीले अब परम्परागत जलविद्युत उत्पादनमा सीमित नरही बहुआयामिक लगानी कम्पनीका रूपमा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने बाटो खोलेको हो ।

मेन्छियाम हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने
Capital Market

मेन्छियाम हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाण्डौ । मेन्छियाम हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही वैशाख २० गते आयोजना गर्न लागेको कम्पनीको विशेष साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न लागेको हो ।  वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय...

एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरण्चाअन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यही वैशाख १६ गतेदेखि आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्ता सेयरका लागि आवेदन...

ग्लोबल ट्रेन्डभन्दा फराकिलो दायरा: नेपालमा १५% सर्किट, कता जाँदैछ पूँजीबजार ?
Capital Market

ग्लोबल ट्रेन्डभन्दा फराकिलो दायरा: नेपालमा १५% सर्किट, कता जाँदैछ पूँजीबजार ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सोमबारदेखि लागू गर्न लागेको १५ प्रतिशत सर्किट ब्रेकरसम्बन्धी नयाँ व्यवस्थाले बजारमा तीव्र बहस निम्त्याइरहेका बेला अन्तर्राष्ट्रिय पूँजीबजारमा कम्पनी विशेषको मूल्यमा लाग्ने सर्किट सीमा कस्तो छ भन्ने प्रश्न पनि केन्द्रमा आएको छ। नेपालमा हालसम्म १० प्रतिशतको सीमा रहेकोमा एकैचोटि १५ प्रतिशत पुर्‍याइएपछि यसलाई ‘जोखिम बढाउने’...

सर्किट सीमा बढ्दा हलचल: ‘अकल्पनीय बर्बादी’को चेतावनी, निर्णयकर्तालाई बर्खास्त गर्न माग
Capital Market

सर्किट सीमा बढ्दा हलचल: ‘अकल्पनीय बर्बादी’को चेतावनी, निर्णयकर्तालाई बर्खास्त गर्न माग

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले सोमबार (बैशाख ७, २०८३)देखि लागू गर्न लागेको नयाँ सर्किट ब्रेकरसम्बन्धी व्यवस्थाले पूँजीबजारमा तीव्र बहस जन्माएको छ। हालसम्म १० प्रतिशतको सीमामा लागू हुँदै आएको सर्किट अब १५ प्रतिशतमा पुर्‍याइएपछि बजारमा एकातिर असन्तुष्टि चुलिएको छ भने अर्कातिर यसलाई 'बजारमैत्री सुधार'का रूपमा पनि व्याख्या गरिएको छ।

ब्याज आम्दानीमा संकुचन आएसँगै निफ्राको नाफामा २८.५३% को गिरावट
Capital Market

ब्याज आम्दानीमा संकुचन आएसँगै निफ्राको नाफामा २८.५३% को गिरावट

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानीमा सुस्तता छाउदा कम्पनीको नाफा घट्न पुगेको छ ।  समीक्षा अवधिसम्म कम्पनीले १  अर्ब ८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । उक्त रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.०३ प्रतिशतले कम हो ।...

युवा लगानीकर्ताको आवाज: १५% सर्किटले समाधान होइन, जोखिम बढाउँछ
Capital Market

युवा लगानीकर्ताको आवाज: १५% सर्किटले समाधान होइन, जोखिम बढाउँछ

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लागू गर्न लागेको १५ प्रतिशत सर्किट व्यवस्थाप्रति युवा लगानीकर्ताहरूले आलोचनात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्तो निर्णयले बजारका वास्तविक समस्याहरू समाधान नगरी ध्यान अन्यत्र मोड्ने काम गरेको बताएका छन्।

बजार अझै तयार छैन, १५% सर्किटले झट्का दिनसक्छ !
Capital Market

बजार अझै तयार छैन, १५% सर्किटले झट्का दिनसक्छ !

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सेयर बजारमा लागू हुन लागेको नयाँ सर्किट व्यवस्थाको नियमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले कम्पनीको सेयरमूल्यमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशतमा पुर्‍याइएको सर्किट सीमाले बजारमा अनावश्यक उतारचढाव निम्त्याउनसक्ने बताएका छन्।

नयाँ सर्किट नियमप्रति अर्थशास्त्रीको आपत्ति: डा. कार्की भन्छन्- 'हचुवाको निर्णय’ले बजारमा उथलपुथल निम्त्याउन सक्छ'
Capital Market

नयाँ सर्किट नियमप्रति अर्थशास्त्रीको आपत्ति: डा. कार्की भन्छन्- 'हचुवाको निर्णय’ले बजारमा उथलपुथल निम्त्याउन सक्छ'

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबारदेखि लागू गर्न लागेको १५ प्रतिशत सर्किट ब्रेकर व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्व अध्यक्ष तथा अर्थशास्त्री डा. रेवतबहादुर कार्कीले कडा असहमति जनाएका छन्। उनले यस्तो निर्णय अपरिपक्व, अस्थिर र हल्लामुखी बजारमा जोखिमपूर्ण प्रयोग हुने चेतावनी दिएका छन्।नेप्सेले सेबोनको स्वीकृतिपछि सूचीकृत कम्पनीहरूको मूल्य...

राति नै मन्त्रालय पुगेर राजीनामा बुझाए सन्तोषनारायणले
Capital Market

राति नै मन्त्रालय पुगेर राजीनामा बुझाए सन्तोषनारायणले

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड-सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शुक्रबार राति नै अर्थमन्त्रालयमा पुगेर राजीनामा बुझाएका छन् ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निजी सचिवालयका अनुसार केहीबेरअघि अध्यक्ष श्रेष्ठ अर्थमन्त्रालय पुगेका थिए । त्यहाँ पुगेर उनले अर्थमन्त्री समक्ष आफ्नो राजीनामा पत्र बुझाएर मन्त्रालयबाट बाहिरिएका हुन् । 

पारदर्शिताको बहानामा बजारमा आतंक, लगानीकर्ता डराउनुपर्ने बेला भएको हो ? विज्ञको मिश्रित भनाई
Capital Market

पारदर्शिताको बहानामा बजारमा आतंक, लगानीकर्ता डराउनुपर्ने बेला भएको हो ? विज्ञको मिश्रित भनाई

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब निजी क्षेत्रका व्यवसायी तथा व्यावसायिक कारोबारमाथि समेत छानबिन गर्ने तयारी थालेको छ । सुशासनको जग बलियो बनाउने र निजी क्षेत्रका गतिविधिलाई पूर्ण पारदर्शी तथा जवाफदेही बनाउने उद्देश्यले आयोगले यो कदम अघि बढाएको हो ।यो निर्णयले शेयर बजारमा तीव्र तरंग पैदा गरेको छ । लगानीकर्ताहरूमा चिन्ता र अनिश्चितता छाएको छ भने कतिपयले...

‘कमिसन खेल’को आरोपले ढल्यो सेबोनको कुर्सी, लगानीकर्ताको भरोसा कमजोर बनाउँदै अध्यक्ष बाहिरिए
Capital Market

‘कमिसन खेल’को आरोपले ढल्यो सेबोनको कुर्सी, लगानीकर्ताको भरोसा कमजोर बनाउँदै अध्यक्ष बाहिरिए

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अन्ततः पदबाट राजीनामा दिन लागेको भन्दै अन्तिम सञ्चालक समिति बैठक सञ्चालन गरेका छन् ।  छोटो कार्यकालमै विवादको केन्द्रमा पुगेका श्रेष्ठको बहिर्गमनसँगै नेपालको पूँजीबजारमा नियामकको भूमिका, पारदर्शिता र स्वायत्तताबारे नयाँ बहस सुरु भएको छ।श्रेष्ठको कार्यकालभरि बजार सुधारभन्दा बढी निर्णय...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.