सुनचाँदीको मूल्य घट्यो, कति कायम भयो ?
काठमाण्डौ । सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोलामा रु. २००० ले घटेको हो । जसअनुसार यो दिनको कारोबार मूल्य प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

