सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ३ सयमा भएको थियो ।

