बिहीबार, श्रावण ७,२०८३ 03:42:57
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 03:42:57
सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता
ECONOMY& POLITICS

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाण्डौ । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत महामहिम फाहद मोहम्मद ए. मनिखले शिष्टाचार भेटवार्ता गरेका छन् ।  भेटका क्रममा सभामुख अर्यालले नेपालको सङ्घीय संसद साउदी अरेबियाको शुरा काउन्सिलसँग रचनात्मक तथा संस्थागत सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसदको हालैको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन...

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने ५ जना पक्राउ
NEWS

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने ५ जना पक्राउ

काठमाण्डौ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गर्ने पाँच जनालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।  बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमाण्डौका ४१ वर्षीय रामदास...

इन्धनको मूल्य घटेपछि देशभरका पेट्रोल पम्पहरूमा आपूर्ति अवरोध, ५ बजेसम्म सहज बनाउने निगमको भनाइ
NEWS

इन्धनको मूल्य घटेपछि देशभरका पेट्रोल पम्पहरूमा आपूर्ति अवरोध, ५ बजेसम्म सहज बनाउने निगमको भनाइ

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै देशभरका अधिकांश पेट्रोल पम्पहरूमा आपूर्ति अवरोध देखिएको छ। व्यवसायीहरूले मूल्य घटेपछि घाटा हुने आशंकामा इन्धन खरिद तथा बिक्री रोकेपछि कतिपय पम्पहरूमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको छ।निगमले मंगलबार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँले मूल्य घटाएको थियो। मूल्य समायोजनपछि बजारमा थप...

दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक शाह भ्रष्टाचारमा दोषी ठहर
NEWS

दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक शाह भ्रष्टाचारमा दोषी ठहर

काठमाण्डौ । सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेको छ।न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतको निर्णयलाई सदर गर्दै साहविरुद्धको अभियोग कायम राखेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

कालो सिसावाला गाडीमै रास्वपाका नेता, कानून एकातिर व्यवहार अर्कैतिर
NEWS

कालो सिसावाला गाडीमै रास्वपाका नेता, कानून एकातिर व्यवहार अर्कैतिर

 काडमाण्डौ । गृहमन्त्रीले स्वयं आफ्नो सरकारी गाडीबाट कालो सिसा हटाउन निर्देशन दिएर कानून कार्यान्वयनको सन्देश दिएका छन्। तर, त्यही सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धेरै शीर्ष नेताहरू भने अझै कालो सिसा जडित गाडीमै सार्वजनिक कार्यक्रममा आउजाउ गरिरहेको देखिएपछि कानूनको समान कार्यान्वयनमाथि प्रश्न उठेको छ।बुधबार काठमाडौंको चःमतिस्थित रास्वपाको...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता भएको छैनः परराष्ट्रमन्त्री
ECONOMY& POLITICS

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता भएको छैनः परराष्ट्रमन्त्री

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता भएको भन्ने सार्वजनिक चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

ऐतिहासिक प्रमाणका आधारमा सीमा विवाद टुंग्याउने अडान, कूटनीतिक वार्ताबाटै समाधान खोज्दै सरकार
NEWS

ऐतिहासिक प्रमाणका आधारमा सीमा विवाद टुंग्याउने अडान, कूटनीतिक वार्ताबाटै समाधान खोज्दै सरकार

  काडमाण्डौ। सरकारले नेपाल–भारतबीच रहेका सीमा विवादहरू ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्ने आफ्नो अडान दोहोर्‍याएको छ। सरकारले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताजस्ता विवादित क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गर्दै वार्ताबाटै समाधान खोज्ने प्रतिबद्धता जनाएको हो।राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको...

इन्धन सस्तिएपछि अब गाडीभाडा घट्ने, विभागले आजै नयाँ दर सार्वजनिक गर्ने तयारी
NEWS

इन्धन सस्तिएपछि अब गाडीभाडा घट्ने, विभागले आजै नयाँ दर सार्वजनिक गर्ने तयारी

काडमाण्डौ  । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको नयाँ भाडादर समायोजन गर्ने प्रक्रिया अघि बढाएको हो।विभागका निर्देशक मणिराम भुसालका अनुसार इन्धनको नयाँ मूल्यलाई आधार मानेर भाडादर पुनः...

बजेट विवाद समाधान हुन नसक्दा लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित
ECONOMY& POLITICS

बजेट विवाद समाधान हुन नसक्दा लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखनको मागलाई लिएर जारी राजनीतिक विवाद समाधान हुन नसक्दा लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत ११औँ बैठक पुनः स्थगित गरिएको छ।पूर्वनिर्धारित कार्यतालिकाअनुसार बुधबार दिउँसो १ बजे बस्ने तय भएको बैठक प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सभामुखको निर्देशनअनुसार अब बैठक असार २१...

चामलको मूल्यमा भारतीय प्रभाव
NEWS

चामलको मूल्यमा भारतीय प्रभाव

काडमाण्डौ । भारतमा धानको मूल्य वृद्धि सँगै निर्यात नीतिमा आएको परिवर्तनका कारण नेपाली बजारमा चामल महँगिएको छ । पछिल्लो दुई महिनामा चामलको मूल्य क्विन्टलमा ३ सय देखि ४ सय रुपैयाँले वृद्धि भएको व्यवसायीले बताएका छन् ।उद्योगी तथा व्यवसायीका अनुसार भारतले चामल निर्यात नीतिमा गरेको परिवर्तन, मौसमी परिवर्तनका कारण उत्पादनमा आएको कमी र धानको न्यूनतम समर्थन मूल्य बढाएका कारण...

फिफा विश्वकपमा गोल्डेन बुटको दौडमा को अघि ? कसले पाउने सम्भावना कति ?
NEWS

फिफा विश्वकपमा गोल्डेन बुटको दौडमा को अघि ? कसले पाउने सम्भावना कति ?

काठमाण्डौ । फिफा विश्वकप २०२६ को नकआउट चरण सुरु भएसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने गोल्डेन बुट अवार्डको प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ।हाल अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे समान ६ गोलसहित शीर्ष स्थानमा छन्। यद्यपि, एमबाप्पेले दुई असिस्ट गरेका कारण उनी टाइब्रेकरमा मेस्सीभन्दा अगाडि रहेका छन्।गोल्डेन बुटको दौडमा...

निजी तथा सरकारी अस्पतालमा स्तनपान कक्ष अनिवार्य संचालन गर्न निर्देशन
ECONOMY& POLITICS

निजी तथा सरकारी अस्पतालमा स्तनपान कक्ष अनिवार्य संचालन गर्न निर्देशन

काठमाण्डौ । सरकारले देशका सबै निजी तथा सरकारी अस्पतालहरुमा अनिवार्य रुपमा स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।  

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन
ECONOMY& POLITICS

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ।पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो।पत्रमा...

मनसुनजन्य विपद्कालागि सुरक्षा निकाय हाई अलर्टमा
NEWS

मनसुनजन्य विपद्कालागि सुरक्षा निकाय हाई अलर्टमा

काठमाण्डौ । मौसम तथा बाढी पूर्वानुमान महाशाखाले आज बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकोे सुचना सार्वजनिक गरेपछि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।यसकालागि सशस्त्र प्रहरी बलले देशभर ५४ वटा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरी तत्काल उद्धार कार्यका लागि १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। यस्तै नेपाली सेनाले बाढी–पहिरो न्यूनीकरणका लागि...

पहिरो पन्छाएसँगै मुग्लिन नारायणगढ सडक सञ्चालनमा
NEWS

पहिरो पन्छाएसँगै मुग्लिन नारायणगढ सडक सञ्चालनमा

काठमदाण्डौ । पहिरोका कारण बन्द भएको चितवनको मुग्लिन नारायणगढ पुनः सञ्चालनमा आएको छ । उक्त सडक अन्तर्गत तुइनखोलमा आएको सुख्खा पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सुचारु भएको हो ।

सर्वोच्चद्वारा विष्णु पौडेलको रिटमा सम्बन्धित मुद्दाका मिसिल झिकाउन आदेश
ECONOMY& POLITICS

सर्वोच्चद्वारा विष्णु पौडेलको रिटमा सम्बन्धित मुद्दाका मिसिल झिकाउन आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिहाइको माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका क्रममा विभिन्न सम्बन्धित मुद्दाका मिसिल झिकाउन आदेश दिएको छ।न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालत, उच्च अदालत पाटन तथा जिल्ला अदालत काठमाण्डौमा विचाराधीन विभिन्न मुद्दाका सक्कल मिसिल...

देशका २६ जिल्लामा आज बाढीको जोखिम, सावधानी अपनाउन आग्रह
Money Market

देशका २६ जिल्लामा आज बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

 काठमाण्डौ  ।  आज देशका विभिन्न २६ जिल्लामा बाढीको जोखिम रहेको बताईएको छ । जल तथा मौसमको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित  सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया, कैलालीमा जोखिम रहेको छ । यस्तै काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, नवलपरासी–पश्चिम, रुपन्देही, कपिलवस्तु, कञ्चनपुर...

मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै ४० वर्षपछि विश्वकपको नकआउट चरणमा निकाल्यो जित
NEWS

मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै ४० वर्षपछि विश्वकपको नकआउट चरणमा निकाल्यो जित

काठमाण्डौ । सह–आयोजक मेक्सिकोले इक्वेडरलाई २–० ले हराउँदै १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा ऐतिहासिक जित दर्ता गरेको छ। यस जितसँगै मेक्सिको अन्तिम १६ मा प्रवेश गर्दै इंग्ल्यान्ड वा डेमोक्रेटिक रिपब्लिक अफ कंगोमध्ये एकसँग सामना गर्ने तयारीमा रहेको छ।खेल सुरु हुनुअघि चट्याङ र भारी वर्षाका कारण करिब एक घण्टा ढिलाइ भए पनि मेक्सिकोले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत...

खाद्य स्वच्छता र गुणस्तरमा कडाइ गर्न गृह मन्त्रालयको विशेष निर्देशन
NEWS

खाद्य स्वच्छता र गुणस्तरमा कडाइ गर्न गृह मन्त्रालयको विशेष निर्देशन

किसानलाई राहतः साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
NEWS

किसानलाई राहतः साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो ।मन्त्रालयका अनुसार सरकार–सरकार ९जीटूजी०  सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.