शुक्रबार, असार ६,२०८२ 10:52:13
  • शुक्रबार, असार ६,२०८२ 10:52:13
एशिया–प्यासेफिक सेयर बजारमा हरियाली
STOCK MARKET

एशिया–प्यासेफिक सेयर बजारमा हरियाली

काठमाण्डौ । मंगलबार एशिया–प्यासेफिक सेयर बजारमा हरियाली छाएको छ । टेक कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण आज अधिकांश एशिया–प्यासेफिक सेयर बजारमा वृद्धि देखिएको हो ।  आज जापानको निक्की२२५ इन्डेक्स २.३८ प्रतिशत अर्थात ९३१ अंकले बढेर ४० हजार २३८ विन्दुको उचाईमा पुगेको छ । यस्तै जापानको टोपिक्स इन्डेक्स पनि १.३२ प्रतिशतले बढेको छ ।  आज जापानी कम्पनी निप्पोन स्टिलको...

आरम्भ चौतारी लघुवित्तद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
STOCK MARKET

आरम्भ चौतारी लघुवित्तद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । पुस २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नवौं साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी माघ १४ गते बनेपामा रहेको बनेपा पार्टी भेन्यूमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभामा भविष्यमा अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिन तथा प्राप्ती÷समाहित हुने प्रयोजनका लागि आवश्यक...

ङादी ग्रुप पावरको हकप्रद निष्कासन आजदेखि
STOCK MARKET

ङादी ग्रुप पावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद निष्कासन गरेको हो ।  लगानीकर्ताले सिद्धार्थ क्यापिटल,सिद्धार्थ बैंकका विराटनगर,विरगञ्ज,नारायणगढ,पोखरा,बुटवल,नेपालगञ्ज,धनगढी र सुर्खेत शाखा कार्यालयहरु...

जस्मिन पेन्ट्सले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल
STOCK MARKET

जस्मिन पेन्ट्सले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

काठमाण्डौ । जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले ५ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो ।  

सस्तो सेयरभाउ भएका तीन विकास बैंक, लगानीका लागि कति उचित ?
STOCK MARKET

सस्तो सेयरभाउ भएका तीन विकास बैंक, लगानीका लागि कति उचित ?

काठमाण्डौ । नेप्सेमा सूचीकृत विकास बैंकहरुमध्ये तीनवटा बैंकको सेयरभाउ चार सय रुपैयाँभन्दा कम छ । मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकको सेयरभाउ अन्य बैंकहरुको तुलनामा सस्तो छ ।  नेप्सेमा अहिले लो क्याप भएका कम्पनीहरु चलेका छन् । सूचीकृत कम्पनीहरुमध्ये पुँजी कम भएका कम्पनीको सेयरभाउ धेरै र पुँजी धेरै भएका कम्पनीको सेयरभाउ सस्तो भएको छ ।...

नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्याण्डल, अबको सम्भावना कस्तो ?
STOCK MARKET

नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्याण्डल, अबको सम्भावना कस्तो ?

काठमाण्डौं । दिनभर बढेर कारोबार भएको सेयर बजार आज अन्त्यमा करिब ५० अंकको वृद्धिका साथ बन्द भएको छ । यो सँगै आज  नेप्सेका चार्टमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । बजारलाई ट्रेन्ड लाइनमार्फत नियाल्दा आज अपर लाइन ब्रेक गरेर माथि लागेको छ ।  

गार्डियन माइक्रो लाइफको आइपीओमा ७.६३ गुणा बढी आवेदन
STOCK MARKET

गार्डियन माइक्रो लाइफको आइपीओमा ७.६३ गुणा बढी आवेदन

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ७.६३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साझ ५ बजेसम्म १० लाख २७ हजार ७४३ जनाले आवेदन दिएका हुन् ।  कम्पनीको आइपीओमा १ अर्ब ४० करोड ७४ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख ७४ हजार ९९० कित्ताका आगि आवेदन परेको हो ।  

शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
STOCK MARKET

शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

काठमाण्डौं । आज नेप्सेमा रौनक छाउँदा शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३६ करोडको खरिद हुँदा ३९ करोड ७३ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोड ७३ लाखको खरिद रहेको छ भने २० करोड ६० लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको इम्पेरियल...

त्रिशुली जलविद्युतको सेयर ‘बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला मूल्य ?
STOCK MARKET

त्रिशुली जलविद्युतको सेयर ‘बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला मूल्य ?

काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी नेप्सेमा सूचीकृत नेपालका जलविद्युत कम्पनीहरु मध्ये एक हो । यो कम्पनी रन अफ द रिभरको आधारमा सञ्चालित जलविद्युत कम्पनी हो । यस कम्पनीको ६० मेगावट क्षमताको विद्युत उत्पादन क्षमता रहेको छ । सन् २०११ मा स्थापित यस कम्पनीमा नेपाल विद्युत प्राधिकरण, नेपाल दुरुसञ्चार र सर्वसाधारणको लगानी रहेको छ ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको पहिलो...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?
STOCK MARKET

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा पुगको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक आज बृद्धि भएका छन् ।बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह २.२९ प्रतिशत र...

लयमा फर्कदै सेयर बजार, जानकार भन्छन्,‘ पुस मसान्तको दबाब अन्त्य हुँदै’
STOCK MARKET

लयमा फर्कदै सेयर बजार, जानकार भन्छन्,‘ पुस मसान्तको दबाब अन्त्य हुँदै’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.८९ प्रतिशत अर्थात ४९.१२ अंकले बढेर २ हजार ६४०.६८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५१ प्रतिशतले बढेर ४४९.५९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर...

यो वर्ष भारतको सेयर बजार विश्वकै उत्कृष्ठ प्रदर्शन गर्ने उदयीमान बजार बन्ने प्रक्षेपण
STOCK MARKET

यो वर्ष भारतको सेयर बजार विश्वकै उत्कृष्ठ प्रदर्शन गर्ने उदयीमान बजार बन्ने प्रक्षेपण

काठमाण्डौ । सन् २०२५ मा भारतको सेयर बजार विश्वकै सबैभन्दा राम्रो प्रदर्शन गर्ने उदयीमान बजार हुने प्रक्षेपण गरिएको छ । अमेरिकी बहुराष्ट्रिय इन्भेष्टमेन्ट कम्पनी मोर्गन स्टान्लेले यस्तो प्रक्षेपण गरेको हो ।  मोर्गन स्टान्लेले यो वर्ष भारतको सेयर बजार मापक इन्डेक्स ‘सेन्सेक्स’ १८ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । लचिलो मुद्रास्फिती लक्ष्य र सुधारिदो व्यापार अवस्थाका...

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत
STOCK MARKET

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत

काठमाण्डौ । ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।  

हिमालयन टाइम्स मिडियाले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
STOCK MARKET

हिमालयन टाइम्स मिडियाले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन टाइम्स मिडिया इन्टरनेशनल एण्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको दोस्रो साधारण सभा यही पुस २९ गते काठमाण्डौको महाराजगंजमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा जुममार्फत दिनको २ बजेदेखि सुरु हुनेछ ।   

सिबिआईएल सेक्युरिटिजद्वारा विशेष साधारण सभा आह्वान
STOCK MARKET

सिबिआईएल सेक्युरिटिजद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । सिबिआईएल सेक्युरिटिज लिमिटेडले विशेष साधारण सभा डाकेको छ । मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो विशेष साधारण सभा डाकेको हो ।  

लिवर्टी इनर्जीको हकप्रद सेयर बाँडफाँड
STOCK MARKET

लिवर्टी इनर्जीको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको ५० प्रतिशत हकप्रद सेयर पुस २१ गते बाँडफाँड गरिएको हो ।  कम्पनीले गत कात्तिक २० गतेसम्म कायम सयेरधनीका लागि मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको  प्रति सेयर रु.१०० अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन
STOCK MARKET

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को सेयरमूल्य समायोजन भएको छ । कोषले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।  

शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री

काठमाण्डौ ।  आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ ३ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट ४१ करोड ६८ लाखको खरिद भएको छ भने ३६ करोड ८४ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २२ करोड २८ लाखको खरिद भएको छ भने १५ करोडको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १९ करोड ९३ लाखको खरिद भएको छ भने १६ करोड ६८ लाखको बिक्री...

प्रभु क्यापिटलका दुई फण्डको न्याभ ११ रुपैयाँमाथि, लगानी गर्दा जोखिम कम
STOCK MARKET

प्रभु क्यापिटलका दुई फण्डको न्याभ ११ रुपैयाँमाथि, लगानी गर्दा जोखिम कम

काठमाण्डौ । पछिल्लो समय सामूहिक लगानी कोष (म्युचुअल) फण्डहरुको वित्तीय अवस्था खस्किँदै गइरहेको अवस्था छ । सेयरबजार घट्दा फण्डहरुको लगानी, प्रतिइकाई खुद मूल्य (न्याभ) र नाफा घट्दै गइरहेको छ ।  सेयरबजारमा म्युचुअल फण्डहरुको अर्बौ रकम लगानी रहेको हुन्छ । बजार घटबढ हुने बित्तिकै फण्डहरुको वित्तीय अवस्था नै फेरबदल हुने अवस्था आउँछ । सेयरबजार बढ्दा फण्डहरुको नाफा र न्याभ जस्ता...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.