मंगलवार, जेष्ठ १२,२०८३ 05:24:28
Bizshala
  • मंगलवार, जेष्ठ १२,२०८३ 05:24:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘NBI Business Resilience Award’ द्वारा निजी क्षेत्रका व्यवसायी सम्मानित

Laxmi Sunrise Bank Limited
‘NBI Business Resilience Award’ द्वारा निजी क्षेत्रका व्यवसायी सम्मानित
Shivam Cement

काठमाण्डौ । विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशिल व्यवसाय ‘NBI Business Resilience Award’द्वारा सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा बुहराष्ट्रिय कम्पनी विधामा एनसेल आजियाटा लिमिटेड र बोटलर्स नेपाल(तराई)लिमिटेड,ठूला उद्योग विधामा पञ्चकन्या स्टिल प्रालि र नेपाल डिस्टिलरी प्रालि,मझौला उद्योग विधामा नेपाल डेरी र कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टर साथै सुक्ष्म,घरेलु तथा साना उद्योग विधामा महागुठी र नेपाल नटक्राफ्ट सेन्टर प्रालि रहेका छन् ।  

उक्त सम्मान विपद् व्यवस्थापन जोखिम न्यूनीकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा पुर्याएको योगदान स्वरुप प्रदान गरिएको हो । कायत्र्रmम एनबीआईले युएसआईडीको तयार नेपाल परियोजनासँगको सहकार्यमा आयोजना गरेको हो । पुरस्कृत कम्पनी विज्ञ सम्मिलित निर्णायक समितिद्वारा देशभरीबाट प्राप्त मनोनयनमध्ये बहुराष्ट्रिय कम्पनी,ठूला, मझौला र सुक्ष्म,घरेलु तथा साना उद्योग गरी ४ विधामा दुई दुई गरी ८ वटा चयन गरिएको हो ।  

Bizshala
New Office
CG Motors

सोही अवसरमा नेपालमा व्यवसायकि उत्थानशिलताको प्रवद्र्धन तथा विकास विषयक गोष्ठीको समेत  आयोजना गरिएको थियो । कार्यक्रमको उद्द्दाटन गर्दै प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले निजी क्षेत्रबाट भएको यस किसिमको कार्य प्रशंसनिय भएको बताउँदै सरकार सहकार्यका लागि प्रतिवद्ध रहेको रहेको जानकारी गराए ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.