डलरको भाउ बढ्यो, यूरो र पाउण्डको भने घट्यो
काठमाण्डौ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.१८ रुपैयाँ र बिक्रीदर १४४.७८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम थियो ।यस्तै आज यूरो र पाउण्डको भाउ भने घटेको छ । आज एक यूरोको खरिददर १६७.९४ रुपैयाँ र बिक्रीदर १६८.६४...

