बुधबार, श्रावण ६,२०८३ 03:57:54
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:57:54
आज बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८७ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.२८ रुपैयाँ र बिक्रीदर १४५.८८ रुपैयाँ कायम भएको छ ।

Global Money Week 2026: नेपालमा विविध कार्यक्रमसहित मनाइने
NEPAL RASTRA BANK

Global Money Week 2026: नेपालमा विविध कार्यक्रमसहित मनाइने

 काठमाण्डौ । बालबालिका तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको ‘Global Money Week (GMW)’को चौधौँ संस्करण आगामी मार्च १६ देखि २२, २०२६ (२०८२ चैत २ देखि ८) सम्म नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइने भएको छ। यस वर्षको नारा ‘Smart Money Talks’ रहेको छ।सन् २०१२ देखि Organisation for Economic Co-operation and Development (OECD) को संयोजनमा सुरु गरिएको यो अभियान हालसम्म १७६ देशका ७...

एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार
BANKING

एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार

काठमाण्डौ । पोर्चुगलबाट ‘एस मनि ट्रान्सफर’मार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले लक्की ड्रमार्फत टाटा टियागो ईभी कार जितेका छन्।काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई लिमिटेड का अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता बद्री लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई कार हस्तान्तरण गरे ।  सो अवसरमा अध्यक्ष ढकालले विजेतालाई बधाई दिँदै आइएमईप्रति...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।  आज एक अमेरिकी डलरको खरिददर १४४.७८ रुपैयाँ र बिक्रीदर १४५.३८ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन पनि डलरको यही सटही दर कायम थियो ।

बैंक वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने प्रवृत्ति रोक्ने एमालेको घोषणा
BANKING

बैंक वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने प्रवृत्ति रोक्ने एमालेको घोषणा

काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।  नेकपा एमालेले आफ्नो घोषणापत्रमा वित्तीय प्रणालीमा साइबर अपराध नियन्त्रण गरी नियोजित रुपमा ऋण नतिर्ने प्रवृत्तिलाई रोक्ने विषय समावेश गरेको छ ।  

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।  आज एक अमेरिकी डलरको खरिददर १४४.७८ रुपैयाँ र बिक्रीदर १४५.३८ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन पनि डलरको यही सटही दर कायम थियो ।

ज्योति विकास बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
BANKING

ज्योति विकास बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । फागुन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यही फागुन २८ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज पनि अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.७८ रुपैयाँ र बिक्रीदर १४५.३८ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.३५ रुपैयाँ कायम थियो ।

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८९ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५०% छुट
BANKING

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५०% छुट

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।बैंकले नेपाली विद्यार्थीहरुलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन...

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.३५ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४४.७२ रुपैयाँ र बिक्रीदर १४५.३२ रुपैयाँ कायम भएको छ ।

कुमारी बैंकलाई ISO/IEC 27001:2022 सूचना सुरक्षा प्रमाणपत्र प्राप्त
BANKING

कुमारी बैंकलाई ISO/IEC 27001:2022 सूचना सुरक्षा प्रमाणपत्र प्राप्त

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO/IEC 27001:2022 सूचना सुरक्षा व्यवस्थापन प्रणाली (Information Security Management Systems – ISMS) प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ ।ISO/IEC 27001:2022, Information Security Management Systems (ISMS) मा मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई Organizational (37), People (8), Physical (14)...

‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यत्रम सम्पन्न
BANKING

‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यत्रम सम्पन्न

काठमाण्डौ । ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम फागुन १ गते सम्पन्न भएको छ ।महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष संस्करण ३ सफलतापुर्वक सम्पन्न गरेको छ । २०८२ साल भाद« ११ गते देखी २०८२ साल आश्विन ३१ गते सम्म विभिन्न फोटोहरु...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.७२ रुपैयाँ र बिक्रीदर १४५.३२ रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक, कुन–कुन परे ?
BANKING

राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक, कुन–कुन परे ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । नियामकीय प्रावधान मिचेको भन्दै केन्द्रीय बैंकले एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो ।  केन्द्रीय बैंकले चालु आव २०८२/८३ को दोस्रो त्रैमासमा उक्त तीन बैंकलाई पहिलोपटक कारबाही गरेको हो ।  उक्त तीन बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र ग्लोबल...

जेनजी आन्दोलनको प्रभावले लघुवित्तहरुको खराब कर्जा बढ्दै, नाफामा भने देखियो सुधार
BANKING

जेनजी आन्दोलनको प्रभावले लघुवित्तहरुको खराब कर्जा बढ्दै, नाफामा भने देखियो सुधार

काठमाण्डौ । लघुवित्त संस्थाहरुको खुद मुनाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म लघुवित्त संस्थाहरुले ४ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७७.७१ प्रतिशत बढी हो । ७७.७१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लुघवित्त संस्थाहरुले २ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए ।  नेपाल राष्ट्र बैंकले दिएको...

एनआइसी एशिया बैंकले ल्यायो ‘एनआइसी एशिया साथी घर कर्जा’ योजना, सस्तो ब्याजदरमा रु.१० करोडसम्म पाइने
BANKING

एनआइसी एशिया बैंकले ल्यायो ‘एनआइसी एशिया साथी घर कर्जा’ योजना, सस्तो ब्याजदरमा रु.१० करोडसम्म पाइने

काठमाण्डौ । एनआईसी एशिया बैंकले ‘एनआइसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि १० करोड रुपैयाँसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप उक्त योजना ल्याएको हो ।  बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजना अन्तर्गत ७ वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।  

एनआईसी एशिया बैंकले गर्यो लाभांश नदिने निर्णय
BANKING

एनआईसी एशिया बैंकले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । एनआईसी एशिया बैंकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.