शनिबार, फाल्गुन २,२०८२ 07:11:57
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 07:11:57
‘सिटिजन्स सदाबहार योजना’को सार्वजनिक निष्कासन असार १३ गतेदेखि
Capital Market

‘सिटिजन्स सदाबहार योजना’को सार्वजनिक निष्कासन असार १३ गतेदेखि

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना ’ को इकाई बिक्री यही असार १३ गतेदेखि हुने भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ५ करोड  इकाइको बिक्री आवेदन खुला गरिनेछ ।  प्रति इकाइ मुल्य रु.१० दरको ५ बीजपूँजी बापत न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई...

जोशी हाईड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

जोशी हाईड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि असार ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । असार ६ र ७ गते सेयर बजार बन्द  रहने भएकाले यो हकप्रदका लागि...

पौने ५ अर्बको हकप्रदका लागि अनुमति कुर्दै ७ हाइड्रो, कुनको कति ?
Capital Market

पौने ५ अर्बको हकप्रदका लागि अनुमति कुर्दै ७ हाइड्रो, कुनको कति ?

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा हाइड्रो सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । केही दिनयता हाइड्रो कम्पनीहरुको कारोबारमा उल्लेख्य बृद्धि देखिएको छ ।  नेप्सेमा कुल ९१ वटा हाइड्रो कम्पनी सूचीकृत छन् । सूचीकृत समूहमा हाइड्रो सेक्टरका कम्पनीहरुको संख्या धेरै भएकाले पनि यो समूहको कारोबार उच्च देखिन्छ ।  बजारमा अल्पकालीन लगानीकर्ता हाबी हुँदा धेरैले हाइड्रो...

५० दिने मुभिङ एभरेजमा संघर्ष गर्दै सेयर बजार, कता गर्ला अब ब्रेक ?
Capital Market

५० दिने मुभिङ एभरेजमा संघर्ष गर्दै सेयर बजार, कता गर्ला अब ब्रेक ?

काठमाण्डौ । आज पनि बजार झिनो अंकले घट्यो । तर अघिल्लो दिनको तुलनामा आज कारोबार भने झण्डै डेढ अर्बले बढेको छ । आजको कारोबार अन्य दिनको तुलनामा औषत भन्दा बढी नै छ ।  बजारलाई मुभिङ एभरेज तथा विभिन्न इन्डिकेटरबाट नियाल्दा हाल बजारले अप ट्रेन्डको लागि एउटा कडा संघर्ष गरेको देखिन्छ । ५० दिने मुभिङ एभरेजबाट नियाल्दा पछिल्लो पाँच कारोबार दिनमा माथिको विन्दु अर्थात २६६१ लाई ब्रेक...

सेबोन अध्यक्षले हाले अदालतको अवहेलना मुद्दा, मिडियालाई ७ दिने स्पष्टीकरण सोधियो
Capital Market

सेबोन अध्यक्षले हाले अदालतको अवहेलना मुद्दा, मिडियालाई ७ दिने स्पष्टीकरण सोधियो

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध उर्जा उत्पादकहरुबाट बिचौलिया प्रयोग गरी कमिसन मागेको लगायतका समाचारहरु लगातार प्रकाशन गरेका दुई अनलाइन मिडियाहरुलाई त्यस्ता समाचार तत्काल हटाउन अदालतले दिएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन नभएको भन्दै अवहेलनाको अर्को मुद्दा दर्ता भएको छ ।  सेबोन अध्यक्ष श्रेष्ठले बुधबार बिजमाण्डू...

शुभश्री अग्नि सिमेन्टले २ करोड कित्ता बढी आईपीओ ल्याउने, सेबोनमा दियो आवेदन
Capital Market

शुभश्री अग्नि सिमेन्टले २ करोड कित्ता बढी आईपीओ ल्याउने, सेबोनमा दियो आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा थप एक सिमेन्ट कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको छ । बोर्डमा शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै असार २ गते आवेदन दिएको हो ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ९ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, एबीसी सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।  

सरकारले पूँजीबजारबाट एकै महिनामा उठायो एक अर्ब बढी राजश्व, धेरै तिर्नेमा अल्पकालिन लगानीकर्ता
Capital Market

सरकारले पूँजीबजारबाट एकै महिनामा उठायो एक अर्ब बढी राजश्व, धेरै तिर्नेमा अल्पकालिन लगानीकर्ता

काठमाण्डौ । नेपाल सरकारले एक महिनामा एक अर्ब बढी राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्याँक अनुसार जेठ महिनामा पूँजीबजारबाट सरकारले १ अर्व १७ करोड ७८ लाख रुपैंया राजश्व उठाएको हो ।  अघिल्लो महिना अर्थात वैशाखमा पनि सरकारले पूँजी बजारबाट १ अर्ब २३ करोड रुपैयाँबराबरको राजश्व उठाएको थियो । सरकारले पूँजी बजारबाट यस आर्थिक वर्षमा सबैभन्दा धेरै साउन महिनामा राजश्व संकलन...

दुईवटा खुलामुखी योजना सञ्चालन गर्ने पहिलो मर्चेण्ट बैंक बन्दै एनआइसी एशिया क्यापिटल, उत्कृष्ट रिटर्न दिन सफल
Capital Market

दुईवटा खुलामुखी योजना सञ्चालन गर्ने पहिलो मर्चेण्ट बैंक बन्दै एनआइसी एशिया क्यापिटल, उत्कृष्ट रिटर्न दिन सफल

काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेड दुईवटा खुलामुखी योजना ल्याउने पहिलो मर्चेण्ट बैंक बन्ने भएको छ । हाल सीमित मर्चेण्ट बैंकरहरुले मात्रै खुलामुखी योजना सञ्चालन गरिरहेकोमा एनआइसी एशिया क्यापिटलले भने दुईवटा खु्लामुखी योजना सञ्चालन गर्न लागेको हो ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले असार ३ गतेमात्रै एनआइसी एशिया क्यापिटलको खुलामुखी योजना ‘एनआइसी एशिया इक्विटी...

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा जिआइसी
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा जिआइसी

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१६ प्रतिशतल बढेको छ भने निर्जीवन बीमा समूह ०.४९ प्रतिशतले घटेको...

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा कारोवारी हाबी’
Capital Market

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा कारोवारी हाबी’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०४ प्रतिशत अर्थात १.०७ अंकले घटेर २ हजार ६५३.६८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०१ अंकले बढेर ४५२.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर ९...

एनएमबि बैंकको २.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

एनएमबि बैंकको २.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विभिन्न दुईजना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको स.स्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख ९० हजार २९६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

डिप्रोक्स लघुवित्तको २.०३ लाख कित्ता सेयरको लक इन अवधि साउन समाप्त हुने
Capital Market

डिप्रोक्स लघुवित्तको २.०३ लाख कित्ता सेयरको लक इन अवधि साउन समाप्त हुने

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लकइन अवधि आगामी साउन महिनामा सकिने भएको छ ।  संस्थाको संस्थापक तथा कर्मचारीरुको स्वामित्वमा रहेको सेयरको लकइन पिरियड साउन १० गते गते समाप्त हुने भएको हो ।  संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख २ हजार ३४२ कित्ता र कर्मचारीलाई बाँडफाँड गरिएको १ हजार ४८२ कित्ता गरी कुल २ लाख ३ हजार ८२४ कित्ता सेयरको लक इन अवधि समाप्त...

स्यार्पु पावरले आईपीओ निष्कासन गर्ने
Capital Market

स्यार्पु पावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।  

बजार घट्दा कारोबार पनि घटेको बजारलाई प्राविधकि रुपमा कसरी बुझ्ने ?
Capital Market

बजार घट्दा कारोबार पनि घटेको बजारलाई प्राविधकि रुपमा कसरी बुझ्ने ?

काठमाण्डौं । आज बजार झिनो अंकले घटेको  छ । आज बजार घट्दा कारोबार भने अघिल्लो दिनको तुलनामा ५ अर्ब ५३ करोडले घटेको छ । अघिल्लो कारोबारमा १३ अर्ब १८ करोडको कारोबार भएको बजारमा आज जम्मा ७ अर्ब ६५ करोड मात्रै कारोबार भएको छ ।  प्राविधिक रुपमा आजको बजारलाई कारोबार मार्फत नियाल्दा भने आज बजार २० दिने मुभिङ एभरेजबाट तल खसेको छ । यसले बजारमा लगानीकर्ता खरिद तथा बिक्री दुबैका लागी...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट मात्रै बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट मात्रै बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  नासा सेक्युरिटिजबाट आज सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५२ करोड ४२ लाखको खरिद भएको छ ६१ करोड ५९ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ३९ करोड ९७ लाखको खरिद भएको छ भने ३१ करोड ४७ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २७...

धितोपत्र बोर्डले दियो दुई खुलामुखी योजना निष्कासनको अनुमति
Capital Market

धितोपत्र बोर्डले दियो दुई खुलामुखी योजना निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई मर्चेण्ट बैंकलाई खुलामुखी योजना सार्वजनिक निष्कासनको अनुमति दिएको छ ।  बोर्डले सिटिजन्स क्यापिटलको ‘सिटिजन्स सदाबहार योजना’ र एनआइसी एशिया क्यापिटलको ‘एनआइसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’को इकाई बिक्री खुला गर्न अनुमति दिएको हो ।  

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैक र छिमेक लघुवित्त
Capital Market

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैक र छिमेक लघुवित्त

काठमाण्डौ । प्रभु बैक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेका छन् ।प्रभु बैक लिमिटेडको ९ हजार ८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तिय संस्थाको २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागी आज बाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।कम्पनीले बोलकबोल माध्यम बाट प्रभु बैकको सेयरको न्यूनतम मूल्य प्रति कित्ता रु १०० र छिमेक लघुवित्तको...

५६ हजारले भर्छन् वैदेशिक रोजगार कोटाबाट आईपीओ, २०% बाट पर्छ दोहोरो आवेदन
Capital Market

५६ हजारले भर्छन् वैदेशिक रोजगार कोटाबाट आईपीओ, २०% बाट पर्छ दोहोरो आवेदन

काठमाण्डौ । नेपाल सरकारले श्रम स्वीकृती लिई वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई आईपीओको कोटा छुट्टाएको छ । सरकारको यस्तो व्यवस्थाले विदेशमा रहेतापनि कम्पनीहरुले जारी गर्ने आईपीओमा सर्वसाधारणको पहुँच कायम हुन सकेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुको आईपीओप्रतिको आकर्षण ह्वात्तै बढेको छ ।  सरकारले बैदेशिक रोजगारीमा गएका लगानीकर्ताहरुलाई कोटा छुट्टाउनुको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.