शनिबार, फाल्गुन २,२०८२ 09:00:03
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 09:00:03
आशा लघुवित्तको ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

आशा लघुवित्तको ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७९ हजार ६४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि संस्थाका हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै
Capital Market

ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ आइतबार नयाँ बानेश्वरमा रहेको क्यापिटलको कार्यालयमा बाँडफाँड हुन लागेको हो ।  

राप्ती हाईड्रोको हकप्रद निष्कासन आजदेखि
Capital Market

राप्ती हाईड्रोको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको हो।  लगानीकर्ताले त्रिपुरेश्वरस्थित राप्ती हाईड्रोको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास...

यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत
Capital Market

यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत

काठमाण्डौ । यो साता सेयर बजार १४.४२ अंकले घट्यो । बजार घटेतापनि यो साता केही कम्पनीका लगानीकर्ताले राम्रो आम्दानी गरेका छन् । यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।  

ट्रेड टावरको आईपीओ आइतबार बाँडफाँड हुने
Capital Market

ट्रेड टावरको आईपीओ आइतबार बाँडफाँड हुने

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ । लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ आइतबार नयाँ बानेश्वरमा रहेको क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको हो ।  

इमर्जिङ नेपालको सञ्चालकमा भट्टराई नियुक्त
Capital Market

इमर्जिङ नेपालको सञ्चालकमा भट्टराई नियुक्त

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सञ्चालकमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । जेठ २९ गते बसेको कम्पनीको ९९ औं सञ्चालक समितिको बैठकले सञ्चालकमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

सेयर बजारमा १४ साता पछिकै उच्च कारोबार, कस्तो रहला अबको यात्रा ?
Capital Market

सेयर बजारमा १४ साता पछिकै उच्च कारोबार, कस्तो रहला अबको यात्रा ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने ४ दिन कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ६४०.९६ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५५.३८ विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता सेयर बजार १४.४२ अंकले बढ्यो । अघिल्लो साता बजार ५२.१ अंकले घटेको थिया । यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा ५०...

सानिमा रिलायन्स लाइफको २.४९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
Capital Market

सानिमा रिलायन्स लाइफको २.४९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ ।  

हिमालयन बैंकको २.८० करोड कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

हिमालयन बैंकको २.८० करोड कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयरधनी हविव बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । हविव बैंकले मूल्य तोकी एकमुष्ट सम्पूर्ण संस्थापक सेयर अर्थात २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएकाले उक्त सेयर बिक्रीमा राखिएको हिमालयन बैंकले जनाएको छ ।  

हकप्रद निष्कासनका लागि जोशी हाईड्रोपावरको बुक क्लोज मिति तय
Capital Market

हकप्रद निष्कासनका लागि जोशी हाईड्रोपावरको बुक क्लोज मिति तय

काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले १ः०.६५ अनुपातमा  हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको हो ।  उक्त बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि आगामी असार ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले जारी गर्न लागेको ३४.७८२६०.८७ प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६०६.६५ रुपैयाँ कायम भएको छ ।  

हिम स्टार उर्जाको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
Capital Market

हिम स्टार उर्जाको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २ लाख ७९ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो ।  कम्पनीले गत जेठ ९ गते प्रति सेयर रू. १०० अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...

बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । साताको अन्तिम कारोबारमा नेप्से सामान्य अंकले घटेको छ । आज बजार घटेता पनि कारोबार भने अघिल्लो कारोबारको तुलनामा २ अर्ब ६१ करोड बढी भएको छ । घट्दो बजारमा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिन्न ।  यद्यपी बोलिङ्गर ब्याण्डबाट नियाल्दा भने बजारले यो यो साताका २ वटा कारोबारमा नै मध्य ब्याण्ड अर्थात २० दिने मुभिङ एभरेजमा सपोर्ट लिएको छ । कारोबार पनि २० दिने मुभिङ...

जलविद्युत क्षेत्रमा एक वर्ष पछिकै उच्च कारोबार, के हो कारण ?
Capital Market

जलविद्युत क्षेत्रमा एक वर्ष पछिकै उच्च कारोबार, के हो कारण ?

काठमाण्डौ । आज नेप्सेमा कुल १२ अर्ब ५१ करोडको सेयर कारोबार भयो । समूहगत रुपमा हेर्दा आज जलविद्युत क्षेत्रमा सर्वाधिक कारोबार भएको छ । जलविद्युत क्षेत्रको मात्रै आज ८ अर्ब २८ करोडबराबरको सेयर कारोबार भएको छ । यो भनेको कुल कारोबारको ६७ प्रतिशत हुन आउछ ।  आज जलविद्युत क्षेत्रमा भएको कारोबार पछिल्लो एक वर्षकै उच्च हो । २०८१ भदौ २ गते हाईड्रो समूहमा ८ अर्ब ७० करोडको सेयर कारोबार...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा साढे १२ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद माग भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, दिपशिखा...

नेप्सेमा थप ५० लाख कित्ता सेयर सूचीकृत
Capital Market

नेप्सेमा थप ५० लाख कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।  

निफ्राबाट जारी पहिलो ‘हरित उर्जा ऋणपत्र’ बाँडफाँड
Capital Market

निफ्राबाट जारी पहिलो ‘हरित उर्जा ऋणपत्र’ बाँडफाँड

काठमाण्डौ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड( निफ्रा )ले निष्काशन गरेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत– २०८८÷८९’ नामको हरित उर्जा ऋणपत्रको बाँडफाँड भएको छ ।  उक्त बोन्ड जेठ २९ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौको प्राङ्गणमा बाँडफाँड सम्पन्न भएको हो ।रु.५ अर्व रकमबराबरको यस...

९० रुपैयाँ भन्दा कम नेटवर्थ भएका हाइड्रोलाई आईपीओ निष्कासनको अनुमति नदिन बोर्डको निर्देशन
Capital Market

९० रुपैयाँ भन्दा कम नेटवर्थ भएका हाइड्रोलाई आईपीओ निष्कासनको अनुमति नदिन बोर्डको निर्देशन

काठमाण्डौ। नेपाल धितोपत्र बोर्डले विद्युत् नियमन आयोगलाई ‘रियल नेटवर्थ  ९०’ रुपैयाँमाथि भएका हाइड्रो कम्पनीलाई मात्रै आईपीओ निष्कासनको अनुमति दिन पत्र काटेको छ । बोर्डले सार्वजनिक लेखा समितिको निर्णयलाई आधार देखाएर ९० भन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै आइपीओ निष्कासनको अनुमति दिन भनेको हो ।  

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५६ प्रतिशतले...

नेप्सेमा सामान्य गिरावट, कारोबार भने ३ महिना पछिकै उच्च
Capital Market

नेप्सेमा सामान्य गिरावट, कारोबार भने ३ महिना पछिकै उच्च

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३४ प्रतिशत अर्थात ९.०८ अंकले घटेर २ हजार ६५५.३८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ४५४.०९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको २ करोड ८६ लाख ७ हजार ६८५...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.