बिहीबार, कार्तिक २७,२०८२ 02:52:23
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 02:52:23
आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा खकुरेल नियुक्त
Capital Market

आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा खकुरेल नियुक्त

काठमाण्डौ । आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुेरेल नियुक्त भएका छन् । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले खकुेरेललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । साथै, सोही दिननै बसेको सञ्चालक समितिको बैेठकले यसअघिका स्वतन्त्र सञ्चालक राजेन्द्र गोपाल श्रेष्ठको...

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि २ हजार १०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र...

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ हजार ११० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

जीवन विकास लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

जीवन विकास लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आज एक सूचना जारी गर्दै आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  संस्थाले गत पुस ८ गते ३५ दिने सूचना जारी गर्दै संस्थाका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । उक्त अवधिमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेपछि संस्थाले...

नेप्सेमा सानिमा रिलायन्स लाइफको सेयरमूल्य समायोजन
Capital Market

नेप्सेमा सानिमा रिलायन्स लाइफको सेयरमूल्य समायोजन

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १.२४८९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

‘एमबीएल ईक्विटी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
Capital Market

‘एमबीएल ईक्विटी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

काठमाण्डौ । एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘एमबीएल ईक्विटी फण्ड’ को इकाई खरिदका लागि आवेदन दिन समयावधि लम्बाइएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको यो योजना’को १२ करोड  इकाइको बिक्री आवेदन गत फागुन २२ गतेदेखि खुला गरिएको थियो ।  यो योजनाको इकाई बिक्री बन्द छिटोमा फागुन २६ गते हुने जनाइएको थियो ।...

आज ‘बियरिस मारुबुजु’ क्याण्डल बनाएको बजारको अबको सपोर्ट कति–कतिमा ?
Capital Market

आज ‘बियरिस मारुबुजु’ क्याण्डल बनाएको बजारको अबको सपोर्ट कति–कतिमा ?

काठमाण्डौ । नेप्सेमा आज दिनभर तीव्र उतारचढाव देखियो । तर बजार अन्त्यमा करिब ५० अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस मारुबुजु क्याण्डल बनेको देखिन्छ । यसले घट्दो बजारलाई संकेत गर्छ ।  योसागै आज बजारले मेजर सपोर्ट लिएको २७८० को विन्दुलाई पनि ‘ब्रेक डाउन’ गरेको छ । यस हिसावले ट्रेन्डलाइन मार्फत नियाल्दा नेप्सेले अबको नजिकको...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

काठमाण्डौ । साताको पहिलो कारबोर दिन शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  नासा सेक्यूरिटिजबाट आज सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६२ करोडको खरिद भएको छ भने ६९ करोड ४८ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४२ करोडको खरिद भएको छ भने ३९ करोड ५१ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको सनी...

एनआइसी एशिया ग्रोथ फण्डको सूचीकरण खारेज
Capital Market

एनआइसी एशिया ग्रोथ फण्डको सूचीकरण खारेज

काठमाण्डौ । एनआइसी एशिया क्यापिटलले सञ्चालन गरेको ‘एनआइसी एशिया ग्रोथ फण्ड’को सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उक्त फण्डको सूचीकरण आजदेखि खारेज गरेको हो ।  एनआइसी एशिया ग्रोथ फण्डको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको ८ करोड ३५ लाख २० हजार इकाई फागुन २८ गतेबाट परिपक्व हुन लागेकाले सूचीकरण खारेज गरेको नेप्सेले जनाएको छ ।  

नेप्सेमा थपियो झण्डै एक करोड कित्ता सेयर
Capital Market

नेप्सेमा थपियो झण्डै एक करोड कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झण्डै एक करोड कित्ता सेयर थपिएको छ । नेपाल ल्युब आयलको २० प्रतिशत बोनस र एनएलजी इन्स्योरेन्सको ६२।५६ प्रतिशत हकप्रद गरी कुल ९७ लाख ५२ हजार ६५७ कित्ता सेयर सूचीकृत भएको हो ।  नेपाल ल्युब आयलको २० प्रतिशत दरका कुल १ लाख २१ हजार ४३७ कित्ता बोनस सेयर र एनएलजी इन्स्योरेन्सको ६२।५६ प्रतिशत दरका कुल ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर...

ग्राउण्ड जीरोका लगानीकर्ताको आरोप ‘राष्ट्र बैंकले व्यक्तिगत र धितोपत्र बोर्डले संस्थागत लगानीकर्तालाई संकुचित बनाए’
Capital Market

ग्राउण्ड जीरोका लगानीकर्ताको आरोप ‘राष्ट्र बैंकले व्यक्तिगत र धितोपत्र बोर्डले संस्थागत लगानीकर्तालाई संकुचित बनाए’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौ । आज हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं । आज पनि बिहानै देखि समाजिक सञ्जालहरुमा लगानीकर्ताहरुमाझ बजार के होला ? भन्ने जिज्ञास राखेको देख्न सकिन्थ्यो । काठमाण्डौमा आज राजावादीको प्रदर्शनी तथा अघिल्लो साता...

अन्तिम दिनसम्म नेप्सेको सीईओ पदका लागि कति पर्यो आवेदन ?(नामावलीसहित)
Capital Market

अन्तिम दिनसम्म नेप्सेको सीईओ पदका लागि कति पर्यो आवेदन ?(नामावलीसहित)

काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीईओ)पद का लागि १० जनाको आवेदन परेको छ । सीईओ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको आज अन्तिम दिनसम्म १० जनाको आवेदन परेको हो ।  

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
Capital Market

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसमूह घटेका छन् । जीवन बीमा समूह १.७४ प्रतिशत र निर्जीवन बीमा समूह १.२६ प्रतिशतले घटेको छ । आज...

नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्, ‘राजनीतिक विषय मुख्य कारण’
Capital Market

नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्, ‘राजनीतिक विषय मुख्य कारण’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.६४ प्रतिशत अर्थात ४६.३३ अंकले घटेर २ हजार ७७२.१० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशतले घटेर ४६३.२९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको २ करोड २६ लाख ९१ हजार ४५३ कित्ता...

एनएमबी लघुवित्तले गर्यो गत आवका लागि लाभांश नदिने निर्णय
Capital Market

एनएमबी लघुवित्तले गर्यो गत आवका लागि लाभांश नदिने निर्णय

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । फागुन २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेको हो ।  

जनउत्थान सामुदायिक लघुवित्तको १४ औ वार्षिक साधारण सभा सम्पन्न
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तको १४ औ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  उक्त सभा शनिबार सञ्चालक समितिका अध्यक्ष डा. मानबहादुर वीके को अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–९, कालिकापथ स्थित होटल न्यू ईरामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले गरेका थिए ।साधारण सभाको...

दोर्दी खोला जलविद्युतले चैत १९ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने
Capital Market

दोर्दी खोला जलविद्युतले चैत १९ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने

प्रभु क्यापिटलद्वारा विशिष्ट महिलाहरुलाई सम्मान, कुन क्षेत्रबाट को ?
Capital Market

प्रभु क्यापिटलद्वारा विशिष्ट महिलाहरुलाई सम्मान, कुन क्षेत्रबाट को ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरुको योगदानको कदर गर्दै सम्मान गरी मनाएको छ । 

यी हुन् धेरै आम्दानी गर्ने साताका शीर्ष १० कम्पनी, एउटै कम्पनीबाट ६१% सम्म आर्जन
Capital Market

यी हुन् धेरै आम्दानी गर्ने साताका शीर्ष १० कम्पनी, एउटै कम्पनीबाट ६१% सम्म आर्जन

काठमाण्डौ। यो साता गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो साता यो कम्पनीका लगानीकर्ताले ६१ प्रतिशतसम्म आम्दानी गरेका छन् ।  यस्तै सर्वाधिक कमाउनेको सूचीमा घलेम्दी हाइड्रो दोस्रो स्थानमा रहेको यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा १४.८३ प्रतिशत आर्जन गरेका छन् ।  

आईपीओ निष्कासन गरेका इन्भेष्टमेन्ट कम्पनीले लिलामी र दोस्रो बजारबाट समेत सेयर खरिद गर्न नपाउने
Capital Market

आईपीओ निष्कासन गरेका इन्भेष्टमेन्ट कम्पनीले लिलामी र दोस्रो बजारबाट समेत सेयर खरिद गर्न नपाउने

काठमाण्डौ । धितोपत्र बोर्डले एक सूचना जारी गर्दै आईपीओ निष्कासन गरेका इन्भेष्टमेन्ट कम्पनीहरुले बोलकबोल मार्फत सेयर निष्कासनमा भाग लिन नपाउने जनाएको छ । बोर्डले प्राथमिक निष्कासनमा गएका कम्पनीहरुले अन्य कम्पनीको आईपीओ भर्न , दोस्रो बजारबाट सेयर खरिद गर्न तथा बोलकबोलमा सहभागि हुन बन्देज लगाएको हो ।इन्भेष्टमेन्ट कम्पनीहरुले बोलकबोल मार्फत सेयर खरिद गरेको उजूरी परेपछि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.