खानीखोला हाईड्रो पावरद्वारा शतप्रतिशत हकप्रद निष्कासनको अनुमति माग
काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै गत फागुन १७ गते बोर्डमा आवेदन दिएको हो ।

