दोस्रो पटक एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल, सुधार प्रयास अपर्याप्त
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण नियन्त्रणमा कमजोर देखिँदै नेपाल फेरि पनि अन्तर्राष्ट्रिय वित्तीय निगरानी निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट मुक्त हुन नसकेको छ।क्यानडाको भ्यानकुभरमा सम्पन्न चौथो पूर्ण बैठकपछि शुक्रबार जारी विज्ञप्तिमा एफएटीएफले नेपालले केही सुधारका पहल सुरु गरे पनि ती पर्याप्त नभएको निष्कर्ष निकालेको हो। संस्थाले...

