बुधबार, आश्विन २९,२०८२ 07:27:08
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 07:27:08
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, केही दलले भने बहिस्कार गर्ने
NEWS

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, केही दलले भने बहिस्कार गर्ने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।प्रधानमन्त्रीले आज(मंगलबार) साँझ ६ बजे बालुवाटारस्थित आफ्नै सरकारी निवासमा सर्वदलीय बैठक आह्वान गरेका हुन् । 

झापामा प्रहरीले गोली हान्यो, दुई युवा गम्भीर
NEWS

झापामा प्रहरीले गोली हान्यो, दुई युवा गम्भीर

झापा । प्रदर्शनमा उत्रिएका युवाहरुमाथि मंगलबार झापामा प्रहरीले गोली चलाएको छ ।  

बालकोटको घर तोडफोड गर्न पुगेका प्रदर्शनकारीमाथि ओलीले गोली हान्न लगाए, दुई घाइते
NEWS

बालकोटको घर तोडफोड गर्न पुगेका प्रदर्शनकारीमाथि ओलीले गोली हान्न लगाए, दुई घाइते

काठमाण्डौ । भक्तपुरको बालकोट क्षेत्रमा गोली चल्दा दुई जना घाइते भएका छन्। 

खानेपानी मन्त्री यादवले पनि दिए राजीनामा
NEWS

खानेपानी मन्त्री यादवले पनि दिए राजीनामा

काठमाण्डौ । खानेपानी मन्त्री प्रदीप यादवले सोमबारको जेनजी प्रदर्शनमा १९ जना युवाको मृत्यु भएपछि पदबाट राजीनामा दिएका छन्। आन्दोलनमाथि भएको दमन र व्यापक जनधनको क्षतिपछि सरकारले गरेको भूमिकाप्रति असहमति जनाउँदै उनले पदत्याग गर्ने घोषणा गरेका हुन्।

देशभरको सार्वजनिक यातायात अनिश्चितकालीन बन्दको घोषणा
NEWS

देशभरको सार्वजनिक यातायात अनिश्चितकालीन बन्दको घोषणा

काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा सार्वजनिक र मालवाहक सवारी साधन सञ्चालन अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ।महासंघले भदौ २३ गते ‘जेन जिन’ समूहको शान्तिपूर्ण प्रदर्शनमाथि भएको सरकारी दमनका कारण १९ जना विद्यार्थीको ज्यान गएको घटनाप्रति गहिरो शोक व्यक्त गर्दै, शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको...

चर्कियो जेनजी आन्दोलन: देउवा र लेखकको घरमा आगजनी, कांग्रेस-एमाले पार्टी कार्यालयमा तोडफोड
NEWS

चर्कियो जेनजी आन्दोलन: देउवा र लेखकको घरमा आगजनी, कांग्रेस-एमाले पार्टी कार्यालयमा तोडफोड

काठमाण्डौ । जेनजी आन्दोलन मंगलबार थप आक्रामक बनेको छ। सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरूले विभिन्न राजनीतिक दलका कार्यालय र शीर्ष नेताहरूका निवासमा आगजनी र तोडफोड गरेका छन्।

आरजू देउवाको युलेन्स स्कुलमा आगजनी, दमकललाई आगो निभाउन दिइएन
NEWS

आरजू देउवाको युलेन्स स्कुलमा आगजनी, दमकललाई आगो निभाउन दिइएन

काठमाण्डौ । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुल मंगलबार बिहान प्रदर्शनकारीको आक्रमणमा परेर आगजनी भएको छ।ललितपुर प्रहरीका अनुसार घटनास्थलतर्फ पठाइएको दमकललाई प्रदर्शनकारीले फर्काइदिएका कारण आगो नियन्त्रणमा लिन नसकिएको हो।

मंगलबार पनि दमनै उत्रियो ओली सरकार, कलंकीमा सर्वसाधारणमाथि भयो यो हदसम्मको ज्यादती
NEWS

मंगलबार पनि दमनै उत्रियो ओली सरकार, कलंकीमा सर्वसाधारणमाथि भयो यो हदसम्मको ज्यादती

काठमाण्डौ । सोमबार बानेश्वरमा नरसंहार मच्चाएका सुरक्षाकर्मीले मंगलबार पनि दमनकै रबैया अपनाइरहेका देखिएको छ ।  काठमाण्डौ लगायत देशका विभिन्न क्षेत्रमा प्रदर्शन उग्र बन्दै गइरहेको बेला सुरक्षाकर्मीले काठमाण्डौको कलंकी क्षेत्रमा सर्वसाधारणमाथि दमन गरेका छन् । शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका र बाटो हिँडिरहेकाहरुलाई समेत प्रहरीले जथाभावी कुटपिट गरेको दृश्य...

उग्र बन्यो प्रदर्शन: प्रचण्डको घरमा आगजनी, कलंकीमा झडप
NEWS

उग्र बन्यो प्रदर्शन: प्रचण्डको घरमा आगजनी, कलंकीमा झडप

काठमाण्डौ । मंगलबार देशभर प्रदर्शन चर्किएको छ । केपी ओली नेतृत्वको सरकारले निर्मम ढंगले प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका २० जनाको गोली हानी हत्या गरी ३०० बढीलाई घाइते बनाएपछि आक्रोशित जनमानसले बिहानैदेखि काठमाण्डौ लगायतका देशका प्रमुख शहरी क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । 

कृषिमन्त्रीले दिए राजीनामा, अरुको पनि आउँदै !
NEWS

कृषिमन्त्रीले दिए राजीनामा, अरुको पनि आउँदै !

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। जेनजीले हिजो गरेको आन्दोलनमा सुरक्षाकर्मीले देखाएको कठोर व्यवहारप्रति आक्रोश व्यक्त गर्दै उनले पदत्याग गरेको घोषणा गरेका हुन्।

२० बढीको निर्मम हत्या भएपछि प्रमुख नेताहरुको घरमा तोडफोड र आगजनी
NEWS

२० बढीको निर्मम हत्या भएपछि प्रमुख नेताहरुको घरमा तोडफोड र आगजनी

काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा २० जनाभन्दा बढीको निर्मम हत्या भई सयौंलाई गोली प्रहार गरिएपछि आक्रोशित बनेको जमातले दोश्रो दिन सोमबार प्रदर्शनलाई चर्काएको छ ।  सर्वसाधारण स्वस्फूर्त रुपमा काठमाण्डौका मुख्य ठाउँहरुमा कफ्र्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका हुन् । 

आजपनि संसद भवन अघि प्रदर्शन सुरु
NEWS

आजपनि संसद भवन अघि प्रदर्शन सुरु

काठमाण्डौ । आजपनि काठमाण्डौको नयाँ बानेश्वरस्थित संसद भवन अघि युवाहरु भेला हुन थालेका छन् । युवाहरुको समूह बिहानैदेखि भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।  सोमबार भएको जेनजी समूहको विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति उनीहरु विरोधमा उत्रिएका थिए ।  

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु
NEWS

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाण्डौ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले आज बिहान साढे ८ बजेदेखि लागुहुनेगरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।  

बालेनबाट केपी ओलीलाई आतंकवादीको संज्ञा: 'कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा थाहा हुन्थ्यो !'
NEWS

बालेनबाट केपी ओलीलाई आतंकवादीको संज्ञा: 'कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा थाहा हुन्थ्यो !'

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले सोमबारको बानेश्वर नरसंहारको विषयमा मुख खोलेका छन् ।  सामाजिक सञ्जाल फेसबुकमा केहीबेरअघि एक पोष्ट हाल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेका छन् । 

जेन जीको आन्दोलनमा घूसपैठ भएपछि नागरिकको ज्यान गयो: ओली
NEWS

जेन जीको आन्दोलनमा घूसपैठ भएपछि नागरिकको ज्यान गयो: ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घूसपैठका कारण बानेश्वर घटना भएको दलिल पेश गरेका छन् ।  सोमबार राति एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले विभिन्न स्वार्थ केन्द्रबाट भएको घूसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद परिस्थिति उत्पन्न भएको दाबी गरेका हुन् । 

१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता, मंगलबारदेखि निर्वाध चल्ने
NEWS

१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता, मंगलबारदेखि निर्वाध चल्ने

काठमाण्डौ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार छाड्नेसम्मको चेतावनी दिएपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबाट पछि हट्न बाध्य भएका छन् ।  कांग्रेस सभापति शेरबहादुर देउवासहितको सहभागितामा बसेको शीर्ष नेताहरुको बैठकपछि सरकारले यस्तो निर्णय गरेको प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा...

सत्ता साझेदारीबाट बाहिरिने कांग्रेसको संकेत, गगन थापाले भने-'गठबन्धन सरकारको औचित्य सकियो'
NEWS

सत्ता साझेदारीबाट बाहिरिने कांग्रेसको संकेत, गगन थापाले भने-'गठबन्धन सरकारको औचित्य सकियो'

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार काठमाण्डौमा भएको जेनजी आन्दोलनमाथि सरकारले प्रयोग गरेको व्यापक दमनप्रति कडा प्रतिक्रिया व्यक्त गर्दै गठबन्धन सरकारको औचित्य समाप्त भएको बताएका छन्। यो वक्तव्यले कांग्रेसले सत्तासाझेदारीबाट बाहिरिन सक्ने संकेत दिएको छ।महामन्त्री थापाले भने, "जनतालाई सुशासनको प्रत्याभूति दिने उद्देश्यका लागि दुई ठूला दलले...

एक्सले भन्यो-'भ्रष्टाचार र अपारदर्शिताले उच्च रहेको मुलुकमा दर्ता हुँदैनौं, पत्र देखेपछि क्रूद्ध भए ओली'
NEWS

एक्सले भन्यो-'भ्रष्टाचार र अपारदर्शिताले उच्च रहेको मुलुकमा दर्ता हुँदैनौं, पत्र देखेपछि क्रूद्ध भए ओली'

काठमाण्डौ । सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स' (पहिलेको ट्विटर) ले नेपाल सरकारलाई पत्र लेखेर भ्रष्टाचार र अपारदर्शिताले उच्च रहेको मुलुकमा दर्ता नगर्ने निर्णय गरेको जनाएको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पठाइएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा मुख्य सचिव एकनारायण अर्यालमार्फत पढाएर सुनाएका थिए। पत्र पढेपछि प्रधानमन्त्री ओली...

ट्रमा सेन्टरमा मृत घोषित र घाइतेको नामावली सार्वजनिक, अधिकांश २०-२५ वर्ष उमेर समूहका विद्यार्थी
NEWS

ट्रमा सेन्टरमा मृत घोषित र घाइतेको नामावली सार्वजनिक, अधिकांश २०-२५ वर्ष उमेर समूहका विद्यार्थी

काठमाण्डौ । जेनजी समूहको सोमबारको प्रदर्शनमा घाइते भएका कम्तीमा ५५ जनाको उपचार काठमाडौंको ट्रमा सेन्टरमा भइरहेको छ।सोमबारको प्रदर्शनका क्रममा घाइते ७ जनालाई ट्रमा सेन्टरले मृत घोषित गरेको पुष्टि भएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपालमा जेनजी प्रदर्शन कसरी कभरेज भयो ?
NEWS

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपालमा जेनजी प्रदर्शन कसरी कभरेज भयो ?

काठमाण्डौ । नेपालमा सोमबार, ८ सेप्टेम्बर २०२५ मा जेनजी समूहले सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा गरेको प्रदर्शनले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। प्रमुख सञ्चार माध्यमहरूले घटनाको व्यापकता, हिंसात्मक स्वरूप र राजनीतिक पृष्ठभूमि समेटेर समाचार प्रकाशित गरेका छन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.