सरकारको भुईँमा खुट्टै छैन, उम्लिएको दूधजस्ता सरकार स्थिर हुँदैनन् : अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको सय दिन निराशाजनक रहेको टिप्पणी गरेका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारले जनतालाई खुसी बनाउने कुनै काम गर्न नसकेको आरोप लगाए।ओलीले सरकारको सय दिन जनताका लागि आशाभन्दा बढी पीडादायी बनेको दाबी गरे। उनले व्यंग्य गर्दै देशमा खुसी हुने उपाय अब राति...

