काठमाडौं उपत्यकामा १२ घन्टासम्म भारी वर्षाको प्रक्षेपण ! मौसमविद्को आपतकालीन चेतावनी
काठमाण्डौ । काठमाडौं उपत्यका र आसपासका क्षेत्र ८ देखि १२ घन्टासम्म भारी वर्षाको उच्च जोखिममा रहेको मौसमविद्हरूले चेतावनी दिएका छन्।बंगालको खाडीबाट उठेको मौसमी प्रणाली भारत हुँदै नेपाल प्रवेश गरेपछि उपत्यकासहित देशका विभिन्न भागमा अत्यधिक वर्षाको सम्भावना देखिएको हो।त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलका अनुसार, शुक्रबार...

