देशभरको सार्वजनिक यातायात अनिश्चितकालीन बन्दको घोषणा
काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा सार्वजनिक र मालवाहक सवारी साधन सञ्चालन अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ।महासंघले भदौ २३ गते ‘जेन जिन’ समूहको शान्तिपूर्ण प्रदर्शनमाथि भएको सरकारी दमनका कारण १९ जना विद्यार्थीको ज्यान गएको घटनाप्रति गहिरो शोक व्यक्त गर्दै, शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको...

