विश्वका ठूला शक्तिशाली सेयर बजारमा फैलियो त्रास
काठमाण्डौ। भारत, अमेरिका, जापान,दक्षिण कोरिया हङकङसहित शक्तिशाली स्टक बजारमा ठूलो गिरावट देखिएको छ। सोमबार ती बजार ठूलो दरमा घटेका हुन्। अमेरिकाको रोजगारी सम्बन्धी एक रिपोर्टले मन्दीको त्रास देखाएपछि अमेरिकासहित भारत तथा जापानको सेयर बजार बढी प्रभावित भएको छ।अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने तयारी गरिरहँदा पनि स्टक बजारमा उच्च गिरावट देखिएको छ। अमेरिकामा...