सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता रहेको प्रतिवेदन तयार
काठमाण्डौ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपा) का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई सहकारी संस्थाको बचत अपचलनमा संलग्न रहेको प्रतिवेदन तयार गरेको छ ।जेठ १५ गते गठन भएको सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले यस्तो प्रतिवेदन तयार गरेको हो ।...

