आईतवार, बैशाख २७,२०८३ 03:30:09
Bizshala
  • आईतवार, बैशाख २७,२०८३ 03:30:09
गणपति लघुवित्त नवौं वर्षमा प्रवेश, बृद्धाश्रमलाई सहयोग प्रदान
NEWS

गणपति लघुवित्त नवौं वर्षमा प्रवेश, बृद्धाश्रमलाई सहयोग प्रदान

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २४ गते आफ्नो ८ औं बार्षिकोत्सव सम्पन्न गरेको छ ।  ८ औं वर्ष पुरा गरी ९ वौं वर्षमा प्रवेश गरेको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामे आहालमा अवस्थित राधाकृण बृद्धाश्रममा जेष्ठ नागरिकहरुका लागी संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमका बीच बृद्धाश्रम सञ्चालक समितिका...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै
NEWS

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै

काठमाण्डौ । मौसममा आएको खराबीका कारण तीनवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयलाई उडान स्थगन गर्ने भएका छन् ।बाक्लो हुस्सुका कारण मोसममा खराबी आएको कारण देखाृँउँदै जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले उडान स्थगन गर्ने लिखित जानकारी दिएका हुन् । केही दिनयता अन्तर्राष्ट्रिय विमान भैरहवामा अवतरण हुन नसकेर त्रिभुवन...

टर्‍यो सत्ता गठबन्धनको संकट, 'बीआरआईमा समेटिएका परियोजनामा अनुदान मात्र स्वीकार्य'
ECONOMY& POLITICS

टर्‍यो सत्ता गठबन्धनको संकट, 'बीआरआईमा समेटिएका परियोजनामा अनुदान मात्र स्वीकार्य'

काठमाण्डौ । सत्ता गठबन्धनको सम्भावित संकट तत्कालका लागि लगभग टरेको छ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीआरआई फ्रेमवर्कमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सहमतिको कार्यान्वयनमा जाँदा बीचको विकल्प अपनाउनुपर्ने निश्कर्ष निकालेसँगै सत्ताको सम्भावित संकट लगभग टरेको हो ।  नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले...

उद्योगीले पुनःबढाए सिमेन्टको मूल्य, निर्माण लागत बढ्दै
NEWS

उद्योगीले पुनःबढाए सिमेन्टको मूल्य, निर्माण लागत बढ्दै

काठमाण्डौ। सिमेन्टको मूल्य पुनः बढेको छ। १० दिनअघि करिब १२५ रुपैयाँसम्मले बढेको सिमेन्टको मूल्य आइतबार पुनः बढाइएको हो ।  विभिन्न सिमेन्ट उत्पादक कम्पनीहरुले पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँ र ओपीसीमा प्रतिबोरा ३० रुपैयाँसम्मले भाउ बढाएका छन् । यससँगै पीपीसी सिमेन्टको मूल्य करिब ७ सय रुपैयाँ र ओपीसीको ८ सय रुपैयाँ भन्दा बढी पुगेको छ ।  दशैंअघिसम्म भने...

गान्टे मुलाको मूल्य ७२% ले वृद्धि, फर्सी र परवलको भने घट्यो
NEWS

गान्टे मुलाको मूल्य ७२% ले वृद्धि, फर्सी र परवलको भने घट्यो

काठमाण्डौ । आज गान्टे मुलाको मूल्य ७२ प्रतिशतले वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज गान्टे मुलाको औषत प्रतिकेजी मूल्य ९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत मूल्य ५५ रुपैयाँ थियो ।  

उच्च करदातालाई नेपाल उद्योग परिसंघको सम्मान
NEWS

उच्च करदातालाई नेपाल उद्योग परिसंघको सम्मान

काठमाण्डौ । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो ।  सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक...

बीआरआईका कारण सत्ता गठबन्धनमा खटपट, मंसिर २४ ले तय गर्नेछ भविष्य
ECONOMY& POLITICS

बीआरआईका कारण सत्ता गठबन्धनमा खटपट, मंसिर २४ ले तय गर्नेछ भविष्य

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा सत्ता गठबन्धनको अर्को प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेको सहमतिविपरीत ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’मा हस्ताक्षर गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ घटनाक्रम विकास हुनसक्ने सम्भावना बढेको छ ।  प्रम ओली चीन भ्रमण जानुअघि कांग्रेस र एमालेबिच भएको बीआरआईबारेको सहमतिको खाकालाई...

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
NEWS

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २१ गते शुक्रबारको दिन संस्थाको गैर शाखाबाट र गत मंगलबार संस्थाको औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  

वाइडबडी जहाज खरिदमा १.४७ अर्ब भ्रष्टाचार ठहर, चार जनालाई जेल सजाय
NEWS

वाइडबडी जहाज खरिदमा १.४७ अर्ब भ्रष्टाचार ठहर, चार जनालाई जेल सजाय

काठमाण्डौ । काठमाण्डौ विशेष अदालतले नेपाल वायुसेवा निगमको विमान खरिदमा एक अर्ब ४७ करोड १० लाख भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले...

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता
NEWS

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली, श्रीमती राधिका शाक्यसहित उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल चीनको राजधानी बेजिङको औपचारिक भ्रमण सम्पन्न गरी हिमालय एअरलाइन्सको एयरबस ३१९ वायुयानबाट स्वदेश फर्किएका छन् ।यस भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक÷विकास...

चीनको ४ दिने भ्रमण सकेर आज स्वदेश फर्कदै प्रधानमन्त्री
ECONOMY& POLITICS

चीनको ४ दिने भ्रमण सकेर आज स्वदेश फर्कदै प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सेकर आज स्वदेश फर्कदै छन् ।  प्रधानमन्त्री ओली आज दिउँसो काठमाण्डौ आईपुग्ने कार्यक्रम छ ।  उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्तान गरेका थिए ।  चीन भ्रमणका क्रममा प्रधानमनत्री ओलीले चीनका राष्ट्रपति सी...

नेपाल चीन बिजनेस समिट : विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता
ECONOMY& POLITICS

नेपाल चीन बिजनेस समिट : विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता

काठमाण्डौ । नेपालमा चिनियाँ लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड(सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार...

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
ECONOMY& POLITICS

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

काठमाण्डौ । नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।  नेपाल र चीन सरकारबीच मंगलबार भएको उच्चस्तरीय भेटवार्तामा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुन सकेको थिएन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको...

ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता
NEWS

ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने÷गराउने सम्झौता भएको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा आज मंसिर १८ गते एक कार्यक्रममा बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण...

ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलोपटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष
NEWS

ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलोपटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष

काठमाण्डौ । द ब्रिटिस कलेजले युनिभर्सिटी अफ लण्डन (यूओएल)बाट एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्षका लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको छ ।  ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजले निरन्तर गुणस्तरिय शिक्षा प्रदान गरिरहेको कारण यूओएलबाट एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्षको लागि मान्यता पाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।ब्रिटिस कलेजअन्तर्गतको...

नेपालले चीनबाट ५.६० अर्ब अनुदान पाउने
ECONOMY& POLITICS

नेपालले चीनबाट ५.६० अर्ब अनुदान पाउने

काठमाण्डौ । चीन सरकारले नेपाललाई ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ । चीनले विभिन्न परियोजना सञ्चालन गर्नका लागि यो रकम अनुदानका रुपमा दिने भएको हो ।  यो अनुदान रकम चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालनका लागि खर्च हुनेछ । यसअघि पनि चीन र नेपालबीच सन् २०१७ मा भएको यस्तै सम्झौता भएको थियो । जसबाट उच्च पहाडी र हिमाली क्षेत्रमा परियोजनाहरु निर्माण भएका थिए ।  

‘सिटिजन्स बैंकले एसएमई/एमएसएमई ऋण दिंदा बाटो नभएको कृषिभूमि पनि धितोको रुपमा स्वीकार गर्छ'
BIZ-TALK

‘सिटिजन्स बैंकले एसएमई/एमएसएमई ऋण दिंदा बाटो नभएको कृषिभूमि पनि धितोको रुपमा स्वीकार गर्छ'

 सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै लघु, साना तथा मझौला उद्यम क्षेत्रमा विशेष तवरबाट कर्जा प्रवाह गर्दै आइरहेको छ । बैंकले विशेषगरी ग्रामीण क्षेत्रका साना तथा मझौला उद्यमीहरुको आर्थिक स्तर उकास्नका र त्यस्ता क्षेत्रमा वित्तीय साक्षरता प्रदान गर्न लघु, साना तथा मझौला (एसएमई÷एमएसएमई) लोन प्रवाह गर्दै आइरहेको छ ।  सानो लगानीबाट चल्ने र यस्ता...

बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न चिनियाँ पक्ष असमर्थ, भएन समझदारी
ECONOMY& POLITICS

बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न चिनियाँ पक्ष असमर्थ, भएन समझदारी

काठमाण्डौ । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा चिनियाँ पक्षले असमति जनाएपछि हस्ताक्षर हुन सकेन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाली पक्षले तयार पारेको बीआरआई सहकार्य फ्रेमवर्कका केही शब्दहरुमा...

ग्लोबल आइएमई लघुवित्तको कर्जा सुरक्षण सम्झौता
NEWS

ग्लोबल आइएमई लघुवित्तको कर्जा सुरक्षण सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्नवर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने÷गराउने सम्झौता भएको छ ।  वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा मंगलबार एक कार्यक्रमका बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत...

१ देखि ३ वर्षसम्मका लागि २१ निर्माण कम्पनी परे कालोसूचीमा
NEWS

१ देखि ३ वर्षसम्मका लागि २१ निर्माण कम्पनी परे कालोसूचीमा

काठमाण्डौ। सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सम्झौता अनुरुप काम नगरेको भन्दै यी कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । जसमा १५ वटा कम्पनीलाई एक वर्षका लागि, २ कम्पनी २ वर्ष, २ कम्पनी साढे २ वर्ष , एउटा/एउटा कम्पनीलाई डेढ र र ३ वर्षका लागि कालोसूचीमा परेका छन् ।  जोरपाटीको नव दुर्गा बिल्डर्स ३ वर्षका लागि सार्वजनिक खरिदका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X