रास्वपाले संसदीय दल गठन गर्यो, बालेन शाह सर्वसम्मत नेता चयन
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले संसदीय दल गठन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै पार्टीका वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।बैठकपछि पार्टी प्रवक्ता तथा सांसद मनिष झाले केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै संसदीय दल गठन र बालेन शाहलाई दलको नेताका...

