शुक्रबार, श्रावण ८,२०८३ 04:09:36
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 04:09:36
Bizshala
Global IME Bank Limited

जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिने

जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिने
New Office

काठमाण्डौ । उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिने तयारी गरेको हो ।    

आयोगले यसअघि नख्खु कारागारका प्रमुख सत्यराज जोशी, कारागारको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग बयान लिइसकेको छ। सोही क्रममा लामिछानेसँग पनि बयान लिन लागेको हो ।  

लामिछाने गत भदौ २४ गते भएको जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट बाहिर निस्किएर पुनः कारागार फर्केका थिए।

उनी सहकारीको रकम अपलचन मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.