बिहीबार, कार्तिक २७,२०८२ 03:26:18
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 03:26:18
सिवाईसी नेपाल लघुवित्तको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सिवाईसी नेपाल लघुवित्तको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ८८ हजार १८३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा ङादी ग्रुप पावर कम्पनी र नेशनल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको हो ।  ङादी ग्रुप पावरले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरका लागि भएको समायोजन पश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७८...

दाउन्ने एग्रो फार्म आईपीओ ल्याउने तयारीमा, डाक्यो साधारण सभा
Capital Market

दाउन्ने एग्रो फार्म आईपीओ ल्याउने तयारीमा, डाक्यो साधारण सभा

काठमाण्डौ । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ । मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा मंसिर २८ गते शुक्रबारका दिन चितवनमा रहेको होटल स्टार चितवनमा दिनको ११ बजेदेखि सुरु हुनेछ । सभामा धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति लिने प्रस्ताव पारित गरिनेछ ।

बलेफी हाईड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद जारी गर्ने
Capital Market

बलेफी हाईड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद जारी गर्ने

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले आगामी मंसिर २७ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २०...

नेप्सेको चार्टमा लगातार ‘शुटिङ स्टार’, के होला अब बजार ?
Capital Market

नेप्सेको चार्टमा लगातार ‘शुटिङ स्टार’, के होला अब बजार ?

काठमाण्डौ । आज बजार करिब २० अंकले बढ्दा १० अर्ब माथिको कारोबार भएको छ । प्राविधिक रुपमा पछिल्लोपटकको बजारलाई नियाल्दा नेप्सेले लगातार २७८५ विन्दु आसपासमा कडा प्रतिरोध सामना गरको छ । यो विन्दुमा बजारले करिब पाँचवटा शुटिङ स्टार र ग्रेभ स्टोन डोजी आकारका बियरिस प्रकृतिका क्याण्डल बनेका छन् ।  

नेपाल एसबिआई मर्चेण्ट बैकिङको अध्यक्षमा विकास आनन्द नियुक्त
Capital Market

नेपाल एसबिआई मर्चेण्ट बैकिङको अध्यक्षमा विकास आनन्द नियुक्त

काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालकमा विकास आनन्द नियुक्त भएका छन् ।  कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको ६६ औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रुपमा नियुक्ति÷मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरेको हो ।  सोही बैठकले विकास आनन्दलाई सञ्चालक समितिको अध्यक्षपदमा सर्वसम्मतिबाट चयन गरेको छ ।

स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको निर्वाचनमा दुई पक्षबीच महाभिडन्त, सहमतिको प्रयास जारी
Capital Market

स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको निर्वाचनमा दुई पक्षबीच महाभिडन्त, सहमतिको प्रयास जारी

काठमाण्डौ । ब्रोकरहरुको छाता संगठन,स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको निर्वाचन यही मंसिर २० गते हुँदैछ । यसपटकको निर्वाचनमा पनि महाभिडन्त हुने पक्का पक्की जस्तै भएको छ । पछिल्लोपटक २  ब्रोकर एसोसियसन  सौहार्द रुपमा एक भएता पनि नयाँ कार्यसमिति चयनमा भने घम्साघम्सी नै हुने निश्चित जस्तै देखिएको छ ।  खासगरि दुई ब्रोकर संगठन एक भएर अगाडी बढेता पनि नयाँ कार्यसमिति र अध्यक्ष...

एभरेष्ट कलरले ५० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Capital Market

एभरेष्ट कलरले ५० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । नेपालमा नै पहिलो पटक रँग उद्योगको तर्फवाट आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।  एक कार्यक्रमका बिच एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी...

मितेरी डेभलमेन्टको बैंकको सेयरमा बन्यो ‘डार्क क्लाउड कभर प्याटर्न’, आरएसआई ओभर बट जोनमा
Capital Market

मितेरी डेभलमेन्टको बैंकको सेयरमा बन्यो ‘डार्क क्लाउड कभर प्याटर्न’, आरएसआई ओभर बट जोनमा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक नेपालको एउटा क्षेत्रीयस्तरको विकास बैंक हो । यो बैंक कम्पनी ऐन, २०६३ अन्तर्गत पूर्वको धरानलाई कार्यक्षेत्र बनाएर स्थापित भएको हो । यो बैंकका पूर्वी नेपालको धरान, विराटनगरलगायतका क्षेत्रमा १८ वटा शाखा कार्यालय छन् । बैंकले निक्षेप संकलन, कर्जा परिचालन र मोबाइल बैंकिङजस्ता सेवा सुविधा दिँदै अएको छ ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको पहिलो...

शीर्ष १० ब्रोकरमा ६ वटाबाट भयो उच्च खरिद
Capital Market

शीर्ष १० ब्रोकरमा ६ वटाबाट भयो उच्च खरिद

काठमाण्डौ । आज सेयर बजारमा १० अर्ब ५४ करोड बढीको सेयर कारोबार भएको छ । आजको शीर्ष १० ब्रोकरमा ६ वटा ब्रोकरबाट सर्वाधिक खरिद भएको छ भने ४ वटा बिक्री भएको छ ।  आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६५ करोड ४९ लाख बढीको खरिद र ६७ करोड ९९ लाख बढीको बिक्री भएको छ ।  यस्तै दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४३ करोड ३१ लाख बढीको खरिद र ४० करोड...

१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ९ वटा समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा...

कारोबार र सूचक दुवैमा सुधार,‘बजार परिपक्व बन्दै’
Capital Market

कारोबार र सूचक दुवैमा सुधार,‘बजार परिपक्व बन्दै’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १९.९७ अंकले बढेर २ हजार ७५८.०४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ४७१.७९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर १०...

सााना किसान विकास लघुवित्तको लाभांश घोषणा
Capital Market

सााना किसान विकास लघुवित्तको लाभांश घोषणा

काठमाण्ठौ । सााना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

आईपीओ निष्कासनको तयारीमा रहेको अम्बे स्टील्सले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको अम्बे स्टील्सले डाक्यो साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको अम्बे स्टील्स लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको गत मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ८ गतेका लागि वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभामा बैंकको ऋणको सम्बन्धमा छलफल परी पारित गर्ने, कम्पनी सचिवको नियुक्ती तथा सञ्चालकको पारिश्रमिक र भत्ता निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

सिद्धार्थ केवलकारले १ः१२५ अनुपातमा हकप्रद जारी गर्ने
Capital Market

सिद्धार्थ केवलकारले १ः१२५ अनुपातमा हकप्रद जारी गर्ने

काठमाण्डौ । सिद्धार्थ केवलकार लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी पुस ४ गतेदेखि १ः१२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।  

युनिक नेपाल लघुवित्तको साधारण सभा पुसमा, बुक क्लोज कहिले ?
Capital Market

युनिक नेपाल लघुवित्तको साधारण सभा पुसमा, बुक क्लोज कहिले ?

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस १० गते छैठौं साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  संस्थाले गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांससँग सम्बन्धित कुनै पनि अजेण्डा पेश...

नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्दैछ ।  

सुपरमाई हाईड्रोपावरको सेयरमूल्य समायोजन
Capital Market

सुपरमाई हाईड्रोपावरको सेयरमूल्य समायोजन

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ६५.४२ रुपैयाँ कायम भएको छ । कम्पनीको सेयरमूल्य समायोजन हुनुअघि प्रतिकित्ता १ हजार १४० रुपैयाँ कायम थियो ।  

ङादी ग्रुप पावरको हकप्रदका लागि योग्य हुन आजसम्म सेयरधनी बन्नु पर्ने
Capital Market

ङादी ग्रुप पावरको हकप्रदका लागि योग्य हुन आजसम्म सेयरधनी बन्नु पर्ने

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि योग्य हुन आजसम्म सेयरधनी कायम बन्नु पर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि मंसिर १८ गते बुक क्लोज गर्दैछ ।  यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

ग्राउण्ड जिरोका लगानीकर्ताबीच विशाल बजारको चर्चा,भन्छन्,‘नाम मात्रको सरकारी,लगानीकर्ता भने विदेशी’
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्ताबीच विशाल बजारको चर्चा,भन्छन्,‘नाम मात्रको सरकारी,लगानीकर्ता भने विदेशी’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । साताको पहिलो कारोबार दिन हामीले विभिन्न ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।  काठमाण्डौंस्थित पुतलीसडक, नागपोखरी र अनामनगरमा रहेको ब्रोकरमा गई हामीले लगानीकर्ताको विचार बुझ्ने प्रयास गरेका छौं ।बाक्लो ब्रोकरहाउस रहेको पुतलीसडकका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.