सुनको मूल्यमा ३८ डलरको बढोत्तरी, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १ प्रतिशतले बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.१६ डलर अर्थात ३८.६४ डलरले बढेको छ । यो वृद्धिसँगै सु्नको मूल्य प्रतिऔंस ३ हजार ३५५.९५ डलर कायम भएको छ ।

