रिलायन्स स्पिनिङ मिल्सले खुलायो सर्वसाधारणका लागि आईपीओको बिक्री आवेदन
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओको बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर जारी गरेको हो ।कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता साधारण सेयर नेपाल...

