नेपाल इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत पायो गोल्ड अवार्ड
काठमाण्डौ । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत ‘नेशनल वेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ का लागि गोल्ड अवार्ड पाएको छ ।

