बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कारोबार पनि ड्राई बन्दै
काठमाण्डौं । दिनभर सामान्य उतारचढाव रहेको बजार अन्तिममा दोहोरो अंकले घट्यो । आजसम्म नेप्से चार्टमा तीन वटा राता क्याण्डल बनेका छन् । बोलिङ्गर ब्याण्डबाट आजको बजारलाई नियाल्दा आज मध्य ब्याण्ड अर्थात २० दिने मुभिङ एभरेजबाट पनि तल खसेको छ । कारोबारले भने अघिल्लो दिनमा नै २० दिने मूभिङ एभरेजबाट तल खसेको थियो । यसरी पछिल्लो बजारलाई मुभिङ एभरेजबाट नियाल्दा कारोबार र सूचक...

