सेबोन अध्यक्षमाथि कार्यसम्पादनमा ढिलासुस्तीको आरोपको यो आँकडाले गर्छ खण्डन, वास्तविकता यस्तो
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि पछिल्लो समय कार्यसम्पादनमा ढिलासुस्ती लगायतका आरोपहरु लगाइएको छ । पूँजीबजारको नियामक निकायको प्रमुखको रुपमा नियुक्त भएर आएपछि विभिन्न कम्पनीहरुले सेयर निश्कासनका लागि दिएका आवेदनहरुको फछ्र्यौट समयमै नभएको र यसले ती कम्पनीहरुको वित्तीय स्वास्थ्यमा गम्भीर प्रभाव पारेको भन्दै आलोचना...