इरान सम्झौता भाँडिने डरले नेतन्याहूमाथि ट्रम्पको आक्रोश
काठमाण्डौ । मध्यपूर्वमा युद्ध रोक्ने प्रयास गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच सम्बन्ध चिसिँदै गएको संकेत देखिन थालेको छ। इरानसँग सम्भावित शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको बेला इसराइलले गरेको सैन्य कारबाहीपछि ट्रम्प सार्वजनिक रूपमै नेतन्याहूप्रति आक्रोशित बनेका छन्।अमेरिकी सञ्चारमाध्यम Axios सँगको...

