यी ५ नयाँ ब्रोकरले टेरेनन् नेप्सेलाई, बाँकी सबैले पठाए आईटी अफिसरको नाम
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा दर्ता भएका ९२ वटा ब्रोकरमध्ये ५ वटा नयाँ ब्रोकरले नेप्सेको पत्रलाई लत्याईदिएका छन् । नेपाल स्टक एक्सचेञ्जले वैशाख १५ गते सबै ब्रोकरहरुलाई एक साताको समयावधि दिएर हरेक ब्रोकरबाट २ जना आईटी कर्मचारीको नाम पठाउन निर्देशन दिएको थियो । जसमा ८७ वटा ब्रोकरहरुले आफ्ना आईटी अफिसरको नाम पठाएको नेप्सेका प्रवक्ता मुराहरी पराजूलीले जानकारी दिए ।...