दिव्यश्वरी हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, हकप्रद निष्कासन मुख्य प्रस्ताव
काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । वैशाख २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७९÷८० र आव २०८०÷८१ को साधारण सभा डाकेको हो । उक्त सभा आगामी जेठ २२ गते काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि...