नेपाल राष्ट्र बैंकको रिपोर्ट कार्डः बाह्य क्षेत्र ‘सुपरहिट’, आन्तरिक अर्थतन्त्र ‘औसत’
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा नेपालको बाह्य अर्थतन्त्र उल्लेखनीय रूपमा बलियो बनेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, चालु खाता र रेमिट्यान्समा उल्लेखनीय सुधार देखिए पनि निजी क्षेत्र कर्जा विस्तार, पूँजीगत खर्च र आन्तरिक आर्थिक गतिविधि...

